धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान
आइतबार, पुस १४, २०८१

गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु
आइतबार, पुस १४, २०८१
जिल्लाको सत्यवती गाउँपालिका वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर दुर्घटना हुँदा चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।

शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य
आइतबार, पुस १४, २०८१
देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।

देशभरको मौसम सफा रहने पूर्वानुमान
आइतबार, पुस १४, २०८१
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

एमडिआरटी २०२५ का लागि पाल्पाबाट तिवारी चयन
शनिबार, पुस १३, २०८१
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट गीता कुमारी तिवारी एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट तिवारीले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
-1735372876.jpg)
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन
शनिबार, पुस १३, २०८१
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट कला बस्याल एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट बस्यालले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।

वास्तु शास्त्र अनुसार घरमा रङ्गको प्रयोग कसरी गर्ने !
शनिबार, पुस १३, २०८१
सामान्यतया रङ्गको सामूहिक प्रतिबिम्ब इन्द्रेणीमा देखिन्छ, जो सातरङ्गको हुन्छ। सत्व, रज, तम त्रिगुणात्मक रङ्गको मिश्रण नै अवस्थाअनुसार रातो, सेतो, कालो, पहेँलो, हरियो, निलो, खैरो, वैजनी, सुन्तला, खरानी, आकाशे आदि अनेकौं हुन्छन् । यस्ता रङ्गहरूको प्रयोग घरमा गरिएको हुन्छ ।

सुशासनका गफ नदेऊ
शनिबार, पुस १३, २०८१
हरेक सभा, समारोहमा राजनीतिक दलहरुले मुखबाट बोल्ने पहिलो शब्द हो सुुशासन । कार्यक्रममा होस् वा अन्य औपचारिक कुराकानीका क्रममा नै किन नहोस्, उनीहरुले मुलुकमा सुशासन राख्नुपर्छ, यो अत्यावश्यक छ भन्न कहिल्यै पनि छुटाउँदैनन् । उनीहरुका कागजी प्रतिबद्धतामा समेत सुशासन र समृद्धिका नारा समेटिएका हुन्छन् ।

चर्च ब्वाइजको पुनरागमन जित
शुक्रबार, पुस १२, २०८१
एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको एन्फा यू–१६ लिगमा चर्च ब्वाइजले संकटाविरुद्ध २–१ को पुनरागमन जित हात पारेको हो ।

तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन
शुक्रबार, पुस १२, २०८१
जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ ।