पूर्वसभामुख महरा पक्राउ
आइतबार, असोज २६, २०८२
अवैध लागूऔषध सहित २४ जना पक्राउ
आइतबार, असोज २६, २०८२
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, दैलेख, झापा, उदयपुर,रौतहट, सिराहा, मोरङ, संखुवासभा र दाङबाट अवैध लागूऔषध सहित २४ जनालाई प्रहरी पक्राउ गरेको हो ।
आम्दानीको श्रोत बन्दै दुना–टपरी
आइतबार, असोज २६, २०८२
घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनले यसबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह
आइतबार, असोज २६, २०८२
पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।
महिला नेतृत्वको खडेरी
आइतबार, असोज २६, २०८२
नेपालमा महिलाको सहभागिता संविधानले सुनिश्चित गरे पनि वास्तविक नेतृत्वको तहमा महिलाको उपस्थिति अझै कमजोर देखिन्छ । संसद्, स्थानीय तह वा पार्टी संरचनामा महिलाको संख्यात्मक उपस्थिति बढे पनि निर्णय प्रक्रियामा उनीहरूको भूमिका सीमित छ । यसको प्रमुख कारण सामाजिक, सांस्कृतिक र राजनीतिक संरचनामा निहित पितृसत्तात्मक सोच हो ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
शनिबार, असोज २५, २०८२
उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ ।
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने
शुक्रबार, असोज २४, २०८२
यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो ।
सामाजिक उत्तरदायित्व र हाम्रा युवा
बुधबार, असोज २२, २०८२
आजको समयमा समाजलाई सकारात्मक दिशामा अघि बढाउन युवाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । देशको जनसंख्याको ठूलो हिस्सा युवा वर्गमा पर्छ, जसले राष्ट्रको भविष्य निर्धारण गर्ने क्षमता राख्छ ।
समस्याको समाधान खोजौं
बुधबार, असोज २२, २०८२
नियमित रुपमा अहिले मुलुकका विभिन्न शहरहरुमा असामाजिक क्रियाकलापहरु बढी नै रहेका छन् । यस्तै समस्याहरु बीच मुलुक आफैमा अत्यान्त्यै विरामी जस्तै भएको पाईन्छ ।
छिमली र पट्टा नाचमा झुमे दर्शक
बुधबार, असोज २२, २०८२
एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।


