Shittalpati
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ?
पाल्पाली विद्यार्थीको सरकारलाई प्रश्न–न्याय कहिले सरकार ? नेपालमा बलात्कार पछि हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरुले न्यायको माग गरेका छन् । सरकारको गैरजिम्मेवारीका कारण दिनहुँ जसो बलात्कारपछि हत्याका घटनाहरु बढ्दै गएकाले हत्यामा संलग्नलाई कडा भन्दा कडा सजायको व्यवस्था गर्न विद्यार्थीहरुले सरकारसँग माग गरेका हुन् ।
विहार र निसान घरलाई आर्थिक सहयोग
विहार र निसान घरलाई आर्थिक सहयोग जिल्लामा निर्माणधिन अवस्थामा रहेका विहार र निसान घरका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले जिल्लाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध विहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि आर्थिक सहयोग गरेको हो ।
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।
आज सार्वजनिक विदा
आज सार्वजनिक विदा सरकारले आज सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
निर्वाचनप्रति अन्योल
निर्वाचनप्रति अन्योल प्रतिनिधि सभा विघटनपछि सरकारले निर्वाचनको मिति तोकको छ । वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने गरी सरकारले तयारीलाई अगाडि बढाएको छ तर तोकिएकै समयमा निर्वाचन हुनेमा भने अन्योलता कायमै छ । संसद्को वैधतालाई लिएर त्यससम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले पूर्वघोषित मितिमै निर्वाचन गराउन...
रामकुमारी झाँक्री रिहा भइन्
रामकुमारी झाँक्री रिहा भइन् राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई तत्काल रिहा गरेको जनाइएको छ ।
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो भरुवा बन्दुक पड्किएर दाङमा एक पुरुषको ज्यान गएको छ । दाङको गडवा गाउँपालिका–२ का ३९ वर्षीय ईन्द्रबहादुर रानाको भरुवा बन्दुक पड्किएर ज्यान गएको हो ।
हल्का वर्षा र हिमपातको सम्भावना
हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको विभागले बताएको हो । बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको भएको थियो ...
अपाङ्गताको क्षेत्रमा दुई लाख खर्च
अपाङ्गताको क्षेत्रमा दुई लाख खर्च प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले मागमा आधारित अपाङ्ग लक्षित कार्यक्रमले ६८ जना विभिन्न प्रकारका अपाङ्गहरुलाई समेटेको बताए ।
Weather Update