पाल्पामा बुधबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
सडक, सरोकारवाला र हाउगुजी
बिहीबार, वैशाख १६, २०७८
पछिल्लो समय सिद्घार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल चिडीयाखोलादेखि राम्दीसम्मको सडकलाई स्तरउन्नती गर्ने अभिप्रायले सडक छेउछाउका घर टहरा आदी भत्काउने भन्ने सूचना, समाचार आदिले आम जनतामा नयाँ तरंग ल्याएको छ । त्यो तरंग मध्ये सडक छेउछाउ बस्ने आम नागरिकको निद हरायको छ भने बाँकीको मनमा सडक बन्यो भने यात्रा गर्दा दुर्घटनाको...
पाल्पामा एक साता निषेधाज्ञा !
बिहीबार, वैशाख १६, २०७८
दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि पाल्पामा एक सातासम्मको लागि निषेधाज्ञाको तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दर...
कसेनीमा योजना सम्बन्धी छलफल
बिहीबार, वैशाख १६, २०७८
माथागढी गाउँपालिका ३ कसेनीले पञ्चवर्षीय आवधिक योजनासँगै दीर्घकालीन गुरुयोजना बनाउनका लागि छलफल गरेको छ । वडा कार्यालयले वडाको भौगोलिक अवस्था र वस्तुस्थितिलाई समेटेर आवधिक योजना र दीर्घकालीन गुरुयोजनाका लागि छलफल गरेको हो । आगामीे ५ वर्षमा वडालाई समृद्ध वडाको रुपमा चिनाउनका लागि योजना निर्माण गर्न थालिएको अध्यक्ष दिपक थापाले बताए ...
माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने
बिहीबार, वैशाख १६, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित अस्थायी कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ । गाउँपालिका भित्र कोरोना संक्रमणको अवस्था भयावह बन्दै गए पछि गाउँपालिकाले कोरोना अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । गाउँ कार्यपालिकाको बैंठकले माथागढी ४ झडेवा देउगीरमा सञ्चालन गरिएको १५ बेडको कोरोना अस्पतालको...
स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ
बिहीबार, वैशाख १६, २०७८
कोरोनाको दोस्रो लहरले नेपालमा पनि ठूलो रुप लिएको छ । महामारीका कारण मानव स्वास्थ्य मात्र होइन अन्य क्षेत्रहरु पनि नराम्रोसँग प्रभावित भएका छन् । पछिल्ला दिनहरुमा कोरोना महामारीका कारण कहालीलाग्दा दृश्यहरु देखिन थालेका छन् ।कोरोनाको पहिलो लहरमा देखाइएको जस्तो सतर्कता र प्राथमिक उपचारले मात्रै अब काम नदिने अवस्था प्रष्ट भइसकेको...
सबै स्थानीय तहमा नेपाल स्काउट
बुधबार, वैशाख १५, २०७८
नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो ।
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
बुधबार, वैशाख १५, २०७८
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन...
पाल्पामा वैशाख १७ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा
बुधबार, वैशाख १५, २०७८
कोरोना संक्रमण उच्च भएपछि पाल्पामा एक हप्ता निषेधाज्ञा लगाउने तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १७ गतेदेखि निषेधाज्ञा लगाउने तयारी गरेको हो ।


