Shittalpati
गुल्मीमा वैशाख १८ गतेदेखि एक साता निषेधाज्ञा
गुल्मीमा वैशाख १८ गतेदेखि एक साता निषेधाज्ञा शुक्रबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १८ गते राती १२ बजेदेखि वैशाख २५ गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ । पछिल्लो समय २०० बढी सक्रिय संक्रमित भएपछि यसको नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए
पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...
पाल्पामा बढ्दै कोरोना ग्राफ
पाल्पामा बढ्दै कोरोना ग्राफ पाल्पामा पछिल्लो समय कोरोना ग्राफ उकालो लागेको छ । अघिल्लो वर्षको लकडाउन खुलेसँगै ओरालो लागेको कोरोना ग्राफ अहिले पुनः उक्लिएको हो । सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । ४० जना संक्रमितको मृत्यु समेत भइसकेको छ । तानसेन प्रयोगशालामा विहीबार मात्र १ सय २० जनाको स्वाब परीक्षण गर्दा...
चेन्नई आईपीएलको शीर्ष स्थानमा
चेन्नई आईपीएलको शीर्ष स्थानमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर कि·स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्‍यो । जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।...
रुपन्देहीमा निषेधाज्ञाको पहिलो दिन नै सुनसान
रुपन्देहीमा निषेधाज्ञाको पहिलो दिन नै सुनसान  निषेधाज्ञाको पहिलो दिन रुपन्देहीका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी संख्यामा देखिन्छन् । यहाँ बिहीबारदेखि १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ...
पाल्पामा आज राती १२ बजेदेखि निषेधाज्ञा लागू हुँदै
पाल्पामा आज राती १२ बजेदेखि निषेधाज्ञा लागू हुँदै जिल्लामा आज राती १२ बजेदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू हुँदै छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सोही निर्णय...
एनसेलले खेल मैदान निर्माण गर्दै
एनसेलले खेल मैदान निर्माण गर्दै एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको एनसेलले जनाएको छ । यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको...
बजेटमा जनताको अपेक्षा
बजेटमा जनताको अपेक्षा कोरना कहरका बीच आर्थिक वर्ष २०७८ /२०७९ को बजेट आउने तयारी भएर होला गाउँ शहर दुवै क्षेत्रमा कोरोना भन्दा माथि यसको जानी नजानी छलफल भएको सुनिन थालेको छ । एउटा गाउँका चल्ताफूर्ता मानिस दुई /चार जना मानिसलाई वरीपरी राखी चिच्याई चिच्याई गफ लगाउँदै थिए । यस पटकको बजेटमा हाम्रो घर...
लापरवाही नगरौं
लापरवाही नगरौं कोरोनाको पुनः दोस्रो लहर सुरू भइसकेको छ । युरोप, अमेरिका, अफ्रिका हुँदै एसियाली मुलुक पनि कोरोनाको दोस्रो चपेटामा परिसकेका छन् । नेपालमा लगभग नियन्त्रणमा आइसकेको यो महाव्याधिको दोस्रो लहरले नेपालमा ठूलो रुप लिएको छ । दैनिक औसत ४०/५० जनामा झरिसकेको कोरोना भाइरस संक्रमण अहिले हजार भन्दा माथि पुग्नु र समुदायस्तरका...
पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि
पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय २० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ८२ जना महिला र एक हजार ६ सय ३८ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको...
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।
Weather Update