भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले दियो मृतकका परिवारलाई पाँच लाख
आइतबार, साउन ११, २०८२

पाल्पामा बढ्यो राजस्व सङ्कलन, एक वर्षमा ६० करोड ८१ लाख ९५ हजार उठ्यो
शनिबार, साउन १०, २०८२
पाल्पामा गत आर्थिक वर्ष २०८१/०८२ मा राजस्व संकलन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २८ लाख ३७ हजार ६ सय ८० रुपैयाँले राजस्व संकलन बढेको हो ।

रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार
बिहीबार, साउन ८, २०८२
रूपन्देही जिल्लामा सङ्घीय आयोजनाको पुँजीगत खर्च कार्यान्वयन र राजस्व सङ्कलनमा सुधार आएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगतको तुलनामा जिल्लामा पुँजीगत बजेटको खर्च र राजस्व सङ्कलनमा गुणात्मक सुधार भएको हो ।

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल
बुधबार, साउन ७, २०८२
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताए ।

सेयर बजारमा एकै दिन २१ अर्बको कारोबार
आइतबार, साउन ४, २०८२
सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो कारोबार दिन सेयर कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको हो ।

पूर्वखोला गाउँपालिकाको प्रगति ८६ प्रतिशत
शनिबार, असार २८, २०८२
जिल्लाको पूर्वखोला गाउँपालिकाले चालु आर्थिक २०८१/०८२ मा ८६ प्रतिशत प्रगति हासिल गरेको छ । पालिकाले चालुतर्फ ३४ करोड ९० लाख ४८ हजार मध्ये ३० करोड ७१ लाख ७४ हजार खर्च गरी ८८ प्रतिशत प्रगति गरेको छ भने पूँजीगततर्फ ११ करोड १९ लाख १ हजार मध्ये ८ करोड ७१ लाख १०...

मौद्रिक नीति सार्वजनिक
शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।

अलपत्र अत्याधुनिक बधशाला
शुक्रबार, असार २७, २०८२
बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौँ लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ ।

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन
बिहीबार, असार २६, २०८२
जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।

नेप्से परिसूचक २२ अङ्कले घट्यो
सोमबार, असार २३, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।

पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख
बिहीबार, असार १२, २०८२
पाल्पाको बगनासकाली गाउँपालिका गाउँसभाको १८ औ अधिवेशनले आगामी वर्ष २०८२/०८३ को लागी ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपँैयाको अनुमानित बजेट ल्याएको छ ।

खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीका
मंगलबार, असार १०, २०८२
बैठकमा सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा ९तामाङ०, गङ्गा कार्की र लेखनाथ...

नेप्से परिसूचक सामान्य गिरावट
मंगलबार, असार १०, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम भएको हो ।