Shittalpati
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो ।
सहकारीले ऋण दिने मात्र होइन, त्यसको अनुगमन पनि गर्नुपर्छ : सांसद राना  
सहकारीले ऋण दिने मात्र होइन, त्यसको अनुगमन पनि गर्नुपर्छ : सांसद राना   लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले सहकारीले ऋण दिने मात्र नभई, त्यसको अनुगमन पनि गर्नुपर्ने बताएका छन् । सोमबार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाको २६ औं साधारण सभा तथा आठौं अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सुनको भाउ तोलामा २ लाख ८२ हजार पुग्यो
सुनको भाउ तोलामा २ लाख ८२ हजार पुग्यो नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
कोलेनिका पाल्पाबाट करदाता सेवा सुरु
कोलेनिका पाल्पाबाट करदाता सेवा सुरु करदाता सेवा कार्यालय पाल्पाले प्रदान गर्दै आएका सेवाहरू आइतबारदेखि कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), पाल्पाबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
एनसेलले ल्यायो जेनजी लक्षित ‘युवा सिम’
एनसेलले ल्यायो जेनजी लक्षित ‘युवा सिम’ एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । एनसेलले विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न कम्पनीको यो प्याक ल्याएको हो ।
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै  दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा दश करोड बढी भित्रिएको हो ।
बैंकिङ कसुर मुद्दामा फरार पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार पक्राउ प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार अर्को एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुल्सिपुर, बुटवलको २०७७ फागुन १२ गतेको फैसलाअनुसार २२ दिन कैद र १८ लाख ८४ हजार जरिवाना ठहर भएपछि फरार रहेका रैनादेवी छहरा गाउँपालिका –६ का ४५ वर्षीय ओम बहादुर रास्कोटीलाई प्रहरीले पक्राउ गरेको...
रकमान्तर पुरानै रोग,  कानुन मिचेर २९ करोड रकमान्तर
रकमान्तर पुरानै रोग,  कानुन मिचेर २९ करोड रकमान्तर सरकारले पछिल्ला हरेक वर्ष विनियोजन गरेको बजेटमा कानुन मिचेर रकमान्तर गर्दै आएको छ । प्रत्येक वर्ष विनियोजन ऐन बनाइन्छ तर पालना भएको देखिँदैन ।
‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’
‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’ आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान सञ्चालन गरेको छ ।  कार्यालयअन्तर्गत रहेका करदाताले बुझाउनुपर्ने बाँकी–बक्यौता असुली गर्ने ध्येयले  अभियान सञ्चालन गरिइएको हो ।
व्यवसायी, मजदुरको सारथी बन्दै ‘श्रीनगर यातायात सहकारी’
व्यवसायी, मजदुरको सारथी बन्दै ‘श्रीनगर यातायात सहकारी’ जिल्लाको सदरमुकाम तानसेन –७  धोविधारामा २०७९ साल  फागुन ४ मा स्थापना भएको श्रीनगर यातायात सहकारी संस्था यातायात व्यवसायी, मजुरहरुको सारथी बन्दै आएको छ ।
आगन सहकारीले मनायो साधारण सभा
आगन सहकारीले मनायो साधारण सभा जिल्लाको तानसेन नगरपालिका –२ पाल्पा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं साधारण सभा मनाएको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमकाबिच सभा मनाएको हो । 
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी
मुलुकको आर्थिक समृद्धिमा सहकारी : नगरप्रमुख पन्थी पाल नगरपालिका महासंघ लुम्बिनी प्रदेशका संयोजक तथा रेसुङ्गा नगरपालिकाका गुल्मीका प्रमुख खिलध्वज पन्थीले मुलुकको आर्थिक समृद्धिमा  सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विहीबार लुम्बिनी बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कुन)को पाचौ वार्षिक साधारणसभालाई बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update