पूर्वखोला गाउँपालिकाको प्रगति ८६ प्रतिशत
शनिबार, असार २८, २०८२
मौद्रिक नीति सार्वजनिक
शनिबार, असार २८, २०८२
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।
अलपत्र अत्याधुनिक बधशाला
शुक्रबार, असार २७, २०८२
बुटवलवासीलाई स्वच्छ, गुणस्तरीय मासु उपलब्ध गराउन बुटवलमा करोडौँ लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालन हुन नसक्दा अलपत्र परेको छ ।
ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन
बिहीबार, असार २६, २०८२
जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।
नेप्से परिसूचक २२ अङ्कले घट्यो
सोमबार, असार २३, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६८४ दशमलव ०१ को बिन्दुमा कायम भएको हो ।
पाल्पा बगनासकालीको बजेट ५४ करोड ७५ लाख
बिहीबार, असार १२, २०८२
पाल्पाको बगनासकाली गाउँपालिका गाउँसभाको १८ औ अधिवेशनले आगामी वर्ष २०८२/०८३ को लागी ५४ करोड ७५ लाख ८६ हजार १ सय २८ रुपँैयाको अनुमानित बजेट ल्याएको छ ।
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीका
मंगलबार, असार १०, २०८२
बैठकमा सांसदहरू डा अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमलनलाल मोदी, जनार्दन शर्मा, बिमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्ति बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत सुवेदी, उर्मिला माझी, हितबहादुर तामाङ, अम्मरबहादुर थापा, छिरिङ ल्यामु लामा ९तामाङ०, गङ्गा कार्की र लेखनाथ...
नेप्से परिसूचक सामान्य गिरावट
मंगलबार, असार १०, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव २२ अङ्कले घटेर दुई हजार छ सय दशमलव ५३ को बिन्दुमा कायम भएको हो ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
सोमबार, असार ९, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।
कृषि, उद्योग र पर्यटन उच्च प्रथामिकतामा
मंगलबार, असार ३, २०८२
कृषि, उद्योग र पर्यटन उच्च प्रथामिकतामालुम्बिनी प्रदेश सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएको छ । उसले मुख्य यी तीन क्षेत्रलाई प्राथमिकतामा राखेर ३८ अर्ब ९१ करोडको बजेट ल्याएको हो । यो बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६ करोड रुपैयाँले...
नेप्से परिसूचकमा सामान्य सुधार
सोमबार, असार २, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार छ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो ।
लुम्बिनीले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट
आइतबार, असार १, २०८२
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सो बजेट सार्वजनिक गरेका हुन् ।
तम्घासमा होटल तथा पर्यटन व्यवसायीलाई तालिम
शनिबार, जेठ ३१, २०८२
यहाँका होटल तथा पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । व्यवसायीहरूको सीप र दक्षता अभिवृद्धि गरी स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका लागि सहयोग पुर्याउन दुई दिने तालिमको आयोजना गरिएको हो ।


