Shittalpati
तम्घासमा फोहोरबाट आम्दानी
तम्घासमा फोहोरबाट आम्दानी गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट बैङ्कलाई बिक्री गर्न थालेको हो ।
नेप्से परिसूचकमा सामान्य अंकको सुधार
नेप्से परिसूचकमा सामान्य अंकको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७३ अङ्कले बढेर दुई हजार ७९६ दशमलव ४३ को बिन्दुमा कायम भएको छ । आज ३५१ कम्पनीको एक करोड नौ लाख २८ हजार ६१७ कित्ता शेयर ८१ हजार ६ पटक खरिदबिक्री हुँदा रु चार...
मेलाले पारेको झमेला : विवादित ‘तानसेन नगर सरकार’
मेलाले पारेको झमेला : विवादित ‘तानसेन नगर सरकार’ तानसेनको टुँडिखेलमा आयोजना गरिएको ‘साँस्कृतिक धमाका तथा  खाना महोत्सव’ यति बेला विवादित बनेको छ । पाल्पा तानसेन नाट्यकला साँस्कृति समूहको मुख्य आयोजना, तानसेननगरपालिकाको संरक्षकत्व र तानसेन –६ वडा कार्यालयको सह–आयोजनामा तीन दिनसम्मसञ्चालन भएको मेलामा सार्वजनिकस्थल नै कब्जागरी सर्वसाधारण नागरिकलाई प्रवेश निषेध गरेपछि महोत्सव विवादित बनेको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४।१८ अङ्कले घटेर दुई हजार ८३३।६० बिन्दुमा कायम भएको हो ।
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो ।
तानसेनमा मेगा बैंकको एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ
तानसेनमा मेगा बैंकको एटिएम तोडफोड गर्ने व्यक्ति पक्राउ जिल्लाको तानसेन नगरपालिका –३ शितलपाटीमा रहेको नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड पाल्पा शाखाको एटिएम तोडफोड गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार पेट्रोल, डिजेल र मट्टितेलको प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । निगम सञ्चालक समितिको बिहीबारको बैठकले उक्त मूल्य निर्धारण गरेको हो । नयाँ मूल्य विहीबार राति १२ बजेदेखि लागू भएको छ ।
पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुले गरे शपथ तथा पदभार ग्रहण  
पाल्पा उद्योग वाणिज्य संघका नवनिर्वाचितहरुले गरे शपथ तथा पदभार ग्रहण   पाल्पा उद्योग वािणज्य संघमा नव निर्वाचित अध्यक्ष समिरमान सिंहको नयाँ कार्यसमितिको आज पदस्थापन तथा शपथग्रहण भएको छ ।  गएको चैत्र १४ गते शनिवार तीन वर्षे कार्यकालका लागि संघको निर्वाचन भएको थियो । 
पाल्पा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा सिंह 
पाल्पा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा सिंह  पाल्पा उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व आएको छ । संघको १७ औं अधिवेशनबाट समिरमान सिहंको नेतृत्वमा संघले नयाँ नेतृत्व पाएको हो । 
सुनचाँदीकोे मूल्य बढ्यो
सुनचाँदीकोे मूल्य बढ्यो स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो ।
तानसेनको पर्यटनका विषयमा काठमाडौंमा विज्ञसँग छलफल
तानसेनको पर्यटनका विषयमा काठमाडौंमा विज्ञसँग छलफल तानसेनको पर्यटनका विषयमा काठमाडौंमा क्षेत्रगत विज्ञसँग छलफल भएको छ । तानसेन नगरपालिकाको पर्यटन बोर्डको आयोजनामा तानसेनको पर्यटन क्षेत्रका विषयमा छलफल भएको हो ।
Weather Update