Shittalpati
सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै
सगरमाथा जलविद्युतले आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आगामी माघ ५ देखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने भएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो
पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी ३÷३ रुपैयाँले घटाएको हो । नयाँ मूल्य सूची अनुसार पेट्रोलको भाउ १ सय ७५ र डिजेल तथा मट्टितेलको भाउ १ सय ७२ कायम भएको छ । एलपी ग्यासको भाउ भने यथावत छ । यसअघि...
हवाई भाडा घट्यो
हवाई भाडा घट्यो सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो ।
रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै
रामपुरमा महोत्सव तथा व्यापार मेला हुँदै जिल्लाको दोस्रो व्यापारीक केन्द्रको रुपमा रहेको रामपुरमा महोत्सव तथा व्यापार मेला हुन लागेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सुस्ताएको आर्थिक क्षेत्रलाई चलयमान गराउन तेस्रो रामपुर महोत्सव हुन लागेको हो ।
आगन सहकारीको तेस्रो साधारणसभा
आगन सहकारीको तेस्रो साधारणसभा तानसेनमा रहेको आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द
कपिलवस्तुका ३३ क्रसर उद्योग बन्द जिल्लमामा अवैधरुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या
ऐन कार्यान्वयन नहुँदा सहकारीमा समस्या ऐन बनेको पाँच वर्ष पूरा हुँदा पनि त्यहाँ गरिएका सबै व्यवस्था कार्यान्वयन नभएकाले सहकारी क्षेत्रमा समस्या आएको सरोकारवाला निकायले बताएका छन् ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब
बैंक तथा वित्तीय संस्थाको निक्षेप ५३ खर्ब, २ अर्ब बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप अहिले ५३ खर्ब भन्दा बढी पुुगेको छ । नेपालका बंैक तथा वित्तिय संस्थाहरुले ५३ खर्ब दुुई अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब दुई अर्ब निक्षेप संकलन भएको...
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा
तानसेनमा नागरिक बहुउद्देश्यीय सहकारीले मनायो तेस्रो साधारण सभा तानसेनमा रहेको नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मनाएको छ । सहकारीले शनिबार एक औपाचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
असहाय विद्यार्थीलाई न्यानो कपडा
असहाय विद्यार्थीलाई न्यानो कपडा जिल्लाकोे एक सामुुदायिक विद्यालयमा अध्ययनरत असहाय तथा अशक्त विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । यहाँको राधा माधव समिति अन्तर्गत डिभाइन युथ क्लवले इस्मा गाउँपालिका –१ गुर्वामा रहेको रातचौर प्राथमिक विद्यालयका बालबालिकाहरुलाई एक औपचारिक कार्यक्रमकाबिच न्यानो कपडा वितरण गरेको हो ।
गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा
गणेश सहकारीले दियो शेयर सदस्यलाई शिक्षा जिल्लाको तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी बारे शिक्षा दिएको छ । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको सो सहकारीले शेयर सदस्यहरुमा सहकारी सम्बन्धी ज्ञान दिनका लागि दुुई दिने सहकारी शिक्षा दिएको हो ।
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान
ग्लोबल बैंकले गर्याे कर्मचारीलाई सम्मान ग्लोबल आइएमई बैंकले कर्मचारीलाई सम्मान गरेको छ । बैंकले आफ्नो १६ औं स्थापनाको वर्षको अवसरमा बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको हो ।
Weather Update