Shittalpati
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा
यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा यामाहा एफजी एफआई भीथ्री नेपाली बजारमा आएको छ । नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले मात्र तीन लाख ७९ हजार रुपैयाँ उपलब्ध गराउने भएको हो ।
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना लुम्बिनी प्रदेश सभा सदस्य एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्ने बताएका छन् । शनिबार  श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाकोे २३ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले अबको प्रतिस्पर्धा त्यसैमा हुनुपर्ने बताएका हुन् ।
सोमबारदेखि दसैंका लागि टिकट खुला, भाडा नबढ्ने
सोमबारदेखि दसैंका लागि टिकट खुला, भाडा नबढ्ने यस वर्षको दसैँका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् यही असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो । 
श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा
श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३ औं वार्षिक साधारणसभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता
एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता एभरेष्ट बैंक लिमिटेडले ले चालकहरुलाई वित्तिय साक्षरता दिएको छ । उसले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीमा आवद्ध चालकहरुलाई वित्तीय साक्षरता दिएको हो ।
माछापुच्छ्रे बैंक २४ वर्षमा, ल्यायो नयाँ योजना
माछापुच्छ्रे बैंक २४ वर्षमा, ल्यायो नयाँ योजना माछापुच्छ्रे बैंक लिमिटेड २४ औं वर्षमा प्रवेश गरेको छ । बैकिङ्ग क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बैंकले २४ वर्षे यात्रा तय गरेको हो । बैंकले एक औपचारिक कार्यक्रम गरी वार्षिक उत्सव मनाएको छ ।
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै
गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुँदै गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुन लागेको छ । गुल्मी उद्योग संघको आयोजनामा कात्तिक १५ देखि २५ गतेसम्म रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा महोत्सव हुन लागेको हो ।
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम 
बढ्यो सेयर बजार, घट्यो कारोबार रकम  सोमबार सेयर बजार बढेको छ भने कारोबार रकम घटेको छ । सेयर बजारको परिसूचक नेप्से ५ दशमलव १९ अंक बढेको हो  । सो अंकको वृद्धिपछि परिसूचक १ हजार ९ सय ७६ अंकमा कायम भएको छ ।
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो १३ असोज २०८० मा पाल्पा प्रहरीले जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्ग र तानसेन नगरपालिका–६ बसपार्कमा बुटवलबाट भ्यानमा ल्याउँदै गरेका अवैध सामग्री बरामद गर्‍यो । त्यसमा भन्सार छली गरी ल्याइएका २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान रहेको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने
पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ । निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ । 
पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन
पेट्रोलियम पर्दाथको मूल्यवृद्धि फिर्ता गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।
Weather Update