Shittalpati
रहेनन् नेपालका पहिलो गभर्नर राणा
रहेनन् नेपालका पहिलो गभर्नर राणा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन भएको छ । राणाको ९५ वर्षको उमेरमा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।
माछापुच्छ्रे  बैंकका ग्राहकलाई अस्पतालमा छुट
माछापुच्छ्रे बैंकका ग्राहकलाई अस्पतालमा छुट माछापुच्छ्रे बैंकका ग्राहकले अब काठमाडौंमा रहेको फ्रन्टलाईन अस्पतालमा उपचार गराउदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै ग्राहकले उपचारमा छुट पाउने भएका हुन् ।
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट नभएको अवस्थामा पनि रकम भुक्तानी गर्न मिल्ने सुविधा ‘फोन पे’ले ल्याएको हो । शुक्रबार सम्पन्न एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा निलम ढुङ्गानाले नयाँ ‘प्रडक्ट’को उद्घाटन गरे ।
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी
दूध बिक्रीबाट मासिक पन्ध्र लाख आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनले अहिले पुर्खयौली थलोमा पशुपालन सुरु गरेका छन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’ दर्ता गरी १० वटा भैँसीबाट व्यवसाय थालेका हुन् ।
बढेर आयो इन्धनको भाउ
बढेर आयो इन्धनको भाउ डिजेल र पेट्रोलको भाउ भारतबाट बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो ।
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं
रामपुरमा औद्योगिक ग्राम निर्माण गरिदैं पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भएता पनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि यस क्षेत्रमा उद्योग, व्यवसाय स्थापित हुने क्रम दिनानुदिन बढ्न थालेको छ ।
आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन
आत्मनिर्भर लघुवित्तको साधारण शेयर निष्काशन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरको निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयर निष्काशन गरेको हो ।
माया खोला हाइड्रोपावरले खुलायो आइपिओ
माया खोला हाइड्रोपावरले खुलायो आइपिओ पछिल्लो समय हाइड्रोपावरहरुले धामाधम आइपिओ खुला गरेका छन् । उनीहरुले सर्वधारणका लागि आइपिओ खुला गरेका हुुन् ।
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै द्वन्द्वकालमा बन्द भएका छोटी भन्सार कार्यालय पुनःस्थापन नहुँदा रुपन्देहीमा भारतबाट अवैधरुपमा सामान आयात गर्ने क्रम बढ्दै गएको छ । यसबाट राजस्व संकलन समेत प्रभावित बनेको छ । रुपन्देहीका सात भन्सारमध्ये एउटा छोटी भन्सार मात्र सञ्चालनमा छ ।
नबिल बैंकका ग्राहकलाई सामान खरिदमा छुट
नबिल बैंकका ग्राहकलाई सामान खरिदमा छुट नबिल बैंक लिमिटेडले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो ।
आयातसँगै घट्यो निर्यात
आयातसँगै घट्यो निर्यात चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो ।
सुपर मादी हाइड्रोको आईपीओ खुल्यो
सुपर मादी हाइड्रोको आईपीओ खुल्यो सुपर मादी हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो । अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको छ ।
Weather Update