Shittalpati
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । 
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो 
सुनको मूल्यमा नयाँ रेकर्ड, दुई हजार एक सयले बढ्यो  नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । स्थानीय बजारमा शुक्रबार हालसम्मकै उच्च अर्थात् तोलाको १ लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । 
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंधका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
सात वर्षमा पनि बनेन पुल
सात वर्षमा पनि बनेन पुल जिल्लाको मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा पुल निर्माण हुने भनिएको सात वर्ष भयो । तर अहिलेसम्म खोलामा पुल बन्न सकेको छैन । पुल बन्ने आसैआशामा स्थानीयले सात वर्ष बिताइसके ।
सहकारी  अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग
सहकारी  अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग  पाल्पाका सहकारीका अभियन्ता भुपति पाण्डे माथि आक्रमण गर्नेलाई  तत्काल पक्राउ  गरि कारवाही गर्न माग गरिएको छ ।
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथी आक्रमण
श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज
श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।
  मनाइयो पाल्पाली ढाका दिवस 
  मनाइयो पाल्पाली ढाका दिवस  ढाको राजधानी पाल्पामा पाल्पाली ढाका दिवस मनाइएको छ । पाल्पाली ढाका संघले सोमबार तानसेनमा एक कार्यक्रमका बिच दोस्रो ढाका दिवस मनाएको हो ।
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र रेमिट्यान्सको भर पर्नु नपर्ने बताएका छन् । शनिबार ग्रीन फर गुड नेपालले तानसेनमा आयोजना गरेको कार्यक्रममा सकरात्मक सोंच, पर्यापर्यटनका बारेमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो बताएका हुन् ।
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको योजनालाई मध्यनजर गर्दै बैंकले सो योजना ल्याएको हो ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?  स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ६ सयका दरले बढेको छ ।
Weather Update