Shittalpati
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह
नदीजन्य पदार्थको चोरी निकासी रोक्न आग्रह प्रदेश पाँचको अर्थ,उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु
खोलामा डुबेर रामपुरमा एक बालकको मृत्यु जिल्लाको रामपुर नगरपालिका ५ भम्बक स्थित भुलादी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा खोलामा पुगेका पूर्वखोला गाउँपालिका ३ अर्खल डाँडा घर भई हाल रामपुर ५ मटेरी डेरामा बस्दै आएका सन्तोष ठाडाको २ वर्षिय छोरा विप्लप ठाडाको ज्यान गएको हो ।
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड
शुद्धोधनको दर्वाह पार्कमा तोडफोड प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको रुपन्देहीको शुद्धोधन गाउँपालिका– ५ स्थित दर्वाह पार्क (उद्यान) मा तोडफोड भएको छ । शुद्धोधन गाउँपालिकाले पत्रकार सम्मेलन गरी छठ पूजा गर्ने स्थान र मसानघाटको व्यवस्था गर्ने विषयमा वार्ता भइरहेको अवस्थामा एक्कासि नेपाली काँग्रेस वार्ता टोलीका संयोजक शेरबहादुर काफ्ले, विपीनकुमार कुर्मी र कृष्ण चौधरीको पूर्वयोजनामा...
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन्
गुल्मीमा ३० जना कर्मचारी काजमा, २२ जनाले हाजिर गरेनन् जिल्लामा रहेका सरकारी कार्यालय मध्ये केही सरकारी कार्यालयका ३० जना कर्मचारी काजमा र २२ जनाले हाजिरनै नगरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले लामो समयपछि गरेको अनुगमनका क्रममा यस्तो तथ्य पत्ता लागेको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन
जिल्ला प्रशासन कार्यालयद्वारा सरकारी कार्यालयको अनुगमन जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा सरकारी कार्यालयहरुको अनुगमन गरिएको छ । सदरमुकाम तम्घासमा रहेका विभिन्न २१ वटा सरकारी कार्यालयहरुको अनुगमन गरिएको हो ।
पाल्पामा मास्क नलगाई हिड्ने ४३ जना कारवाहीमा
पाल्पामा मास्क नलगाई हिड्ने ४३ जना कारवाहीमा जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयले संक्रमण रोग ऐन २०२० र नेपाल सरकारले जारी गरेको लकडाउनको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने ४३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
पाल्पा प्याब्सनले शुल्क नबढाउने
पाल्पा प्याब्सनले शुल्क नबढाउने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पाल्पाले शैक्षिकसत्र २०७७ का लागि शुल्क नबढाउने भएको छ । देशभरका निजी विद्यालय चालु शैक्षिक सत्रका लागि शुल्क बढाउने तयारीमा जुटिरहेका बेला प्याब्सन पाल्पाले भने शुल्क नबढाउने भएको हो ।
तिनाउका शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन निर्देशन
तिनाउका शिक्षकलाई अनिवार्य विद्यालय उपस्थित हुन निर्देशन जिल्लाको तिनाउ गाउँपालिकाले शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा विद्यालय उपस्थित हुन निर्देशन दिएको छ । गाउँपालिका भित्रका प्रध्यानाध्यापकहरुको बैठकमा पालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका निर्देशक ओमबहादुर घर्ती मगरले शिक्षक कर्मचारीलाई अनिवार्य विद्यालयमा उपस्थित हुन निर्देशन दिएका हुन् ।
गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने
गुल्मीमा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्लामा शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को गत साउन ५ गते भएको निर्णयले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नहुन्जेलसम्म सञ्चालन नगर्न भने पनि जिल्लामा केहि संस्थागत, सामुदायिक तथा क्याम्पसहरु सञ्चालन गरेको पाइएकाले शैक्षिक संस्था खोल्नेलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
Weather Update