Shittalpati
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग
आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग मानव अधिकार तथा शान्ति समाज गुल्मीले आणविक अस्त्र निषेध सन्धि अनुमोदन गर्न सरकारसँग माग गरेको छ । विश्व शान्ति दिवसको अवसरमा मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन सहित आणविक अस्त्र रहित विश्वका लागि आणविक निषेध सन्धि शीघ्र अनुमोदन गर्न सरकारसंग माग गरेको हो ।
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते
चट्याङ लागेर एकको मृत्यु, तीन घाइते बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चोर्ने पक्राउ
मोटरसाइकल चोर्ने पक्राउ ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट सोमबार पक्राउ गरेको हो ।
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना
दलित पत्रकार संघद्वारा पत्रकारिता पुरस्कार स्थापना राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाले ‘चूडामणि बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, उत्कृष्ट पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ ।
रेसुङ्गा बन संरक्षणमा चासो
रेसुङ्गा बन संरक्षणमा चासो जिल्लाको रेसुङ्गा बन संरक्षणमा चासो देखाइएको छ । बन विनास हुँदै जान थालेपछि त्यसको संरक्षणमा जिल्लाका सरोकारवालाहरुले चासो देखाएका हुन ।
पाल्पामा फरार अभियुक्त पक्राउ
पाल्पामा फरार अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका तानसेन–८, मदनपोखराका धनबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबारसम्म वर्षा हुने
शनिबारसम्म वर्षा हुने न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।
तानसेनमा सामुदायिक मेलमिलाप तालिम
तानसेनमा सामुदायिक मेलमिलाप तालिम तानसेनमा आधारभुत सामुदायिक मेलमिलाप तालिम सञ्चालन भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत मंगलबारदेखि मेलमिलाप तालिम सञ्चालन भएको हो ।
बगनासकालीमा बाल वक्तृत्वकला
बगनासकालीमा बाल वक्तृत्वकला जिल्लाको बगनासकाली गाउँपालिकामा बाल वक्तृत्वकला प्रतियोगिता भएको छ । ५७ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालमैत्री गाउँपालिकाको दीगोपनाको लागि सरोकारवालाहरूको भूमिका’ विषयमा वक्तृत्वकता प्रतियोगिता भएको हो ।
पत्रकार चौहानको निधन
पत्रकार चौहानको निधन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल
स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल स्टेम शिक्षा र इकोस्टिमका विषयमा छलफल भएको छ । सामाजिक विकास डिभिजन कार्यालयले स्टेम शिक्षाको वर्तमान अवस्था र भविष्य एंव स्टेम इकोस्टिमको दीर्घकालीन योजनाका विषयमा आधारित छलफल कार्यक्रम गरेको हो ।
Weather Update