Shittalpati
पीडितको नाममा चन्दा उठाउने धन्दा !
पीडितको नाममा चन्दा उठाउने धन्दा ! पछिल्लो समय पाल्पामा पीडितको नाममा अवैध चन्दा उठाउने गरेको खुल्न आएको छ । विभिन्न संघसंस्थाहरुको नामका रसिद लिएर पीडितहरुको नाम उल्लेख गर्दै अवैध चन्द रकम उठाउने गरिएको खुल्न आएको हो ।
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ गुल्मीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका –३ स्थित लुम्छा बजारमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
रेविजविरुद्धको निःशुल्क खोप अभियान
रेविजविरुद्धको निःशुल्क खोप अभियान तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ ।
पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ
पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ अवैध रुपमा चन्दा स्वरुप रकम उठाउने पाँच जना पक्राउ परेका छन् । तानसेनका विभिन्न ठाउँहरुबाट अबैध रुपमा चन्दा संकलन गर्ने ५ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
कोभिडको प्रभाव, विद्यार्थीको अध्ययनमा ह्रास
कोभिडको प्रभाव, विद्यार्थीको अध्ययनमा ह्रास रुपन्देही जिल्लाका शैक्षिक संस्था बन्द हुँदा यहाँका विद्यार्थीको अध्ययनमा ह्रास आउन थालेको छ । कोभिड–१९ को माहामारीका कारण शिक्षा क्षेत्रमा संकट देखिएको हो । विसं २०७६ साल चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण यहाँका विद्यालय बन्द छन् ।
आधारभुत प्राथमिक उपचार तालिम
आधारभुत प्राथमिक उपचार तालिम आधारभूत प्राथमिक उपचार तालिम तानसेनमा सकिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, ने.रे.सो. केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाको आयोजनामा सञ्चालित चार दिने तालिम मंगलबार सकिएको हो ।
दुर्घटनामा एकै साथ आमा–छोराको मृत्यु
दुर्घटनामा एकै साथ आमा–छोराको मृत्यु रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ ।
रेसुङ्गा र मदानेमा पाइने चराहरुको अध्ययन पुस्तक विमोचन
रेसुङ्गा र मदानेमा पाइने चराहरुको अध्ययन पुस्तक विमोचन जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक विमोचन गरिएको छ । चरा सम्बन्धी अध्ययन गरिरहेको नेपाल पंक्षी संरक्षण संघ जिविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले तयार गरेको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा पाइने चराहरुको पुस्तक बिमोचन गरिएको हो ।
आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो
आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो तानसेनमा सञ्चालित आठ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिम सोमबार सकिएको हो ।
सिडियोको पत्रकारसँग भेटघाट
सिडियोको पत्रकारसँग भेटघाट
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै
तिलकथान उद्यान पर्यटकीय गन्तव्य बन्दै पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ तिलकथान उद्यान पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । गाउँपालिकाको लगानीमा भौतिक संरचनाको निर्माण थालिएसँगै आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।
Weather Update