लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय
सोमबार, मंसिर १, २०८२
रातडाँडामा भैलोबाट संकलित रकम सामाजिक सेवामा
आइतबार, कात्तिक ३०, २०८२
तिहारमा समूह बनाएर खेलिने देउसी–भैलोबाट सङ्कलित रकमले पिकनिक, भ्रमण जाने वा कतिपयले रकम बाँडफाँट गर्ने चलन छ । तर गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडा देउसी–भैलो समूहले भने भैलोबाट संकलित रकम सामाजिक सेवामा खर्चेको छ । समूहले संकलित रकमबाट मृगौला पिडित इस्मा– २ ढाडा निवासी सन्तबहादुर तङ्गनामीलाई आर्थिक सहयोग, समाजमा हुने...
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
आइतबार, कात्तिक ३०, २०८२
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै छ । हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
रामपुरमा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी
शुक्रबार, कात्तिक २८, २०८२
जिल्लाको रामपुर नगरपालिकामा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा
पाल्पामा रोकिएन राजस्व छली
बिहीबार, कात्तिक २७, २०८२
सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आए पनि कर छली रोकिएको छैन् । पाल्पा लगायत आसपासका जिल्लाहरुमा खुलमखुला रुपमा भन्सार छली हुने गरेको पाइन्छ ।
आज विश्व निमोनिया दिवस मनाइँदै
बुधबार, कात्तिक २६, २०८२
आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो ।
पर्यटन प्रवर्धनमा ‘लायन्स’
बुधबार, कात्तिक २६, २०८२
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लबले पाल्पाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले पाल्पाको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटनमार्फत स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने कार्यक्रममा सक्रिय भूमिका खेल्दै आएको हो ।
पाल्पा रारा सहकारीले मनायो २५ औं साधारण सभा
सोमबार, कात्तिक २४, २०८२
पाल्पा रारा बचत तथा ऋण सहकारीले २५ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा मनाएको हो ।
प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे
सोमबार, कात्तिक २४, २०८२
गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ ।
विश्व रेडियोग्राफी दिवस नेपालमा पनि मनाइँदै
शनिबार, कात्तिक २२, २०८२
आज विश्व रेडियोग्राफी दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
आनन्द सहकारीले मनायो पन्ध्रौं स्थापना दिवस
शनिबार, कात्तिक २२, २०८२
आनन्द बचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौं स्थापना दिवस मनाएको छ । उसले तानसेनमा एक कार्यक्रमको आयोजना गरीं स्थापना दिवस मनाएको हो ।


