निरन्तर विरोध !
                        बिहीबार, चैत २९, २०८०
                    
                 
                        
                    
                        
                                शुभकामनाको अर्थ
                            
                         बुधबार, चैत २८, २०८०
                        
                        
                            हामीले विक्रम सम्वत २०८० सालको अन्तिमसम्म देश र जनताको मुहारलाई फेर्ने रहर भएर पनि चाहेजति उपलब्धी हासिल गर्न सकेनौं । समस्याहरु बीचमा हामी सधैं लडिरहने प्रवृतिको अन्त्य गर्छौ भन्यौ तर गर्न भने चाहे जति सकेनौं । जे होस्, यो वर्ष भिन्न–भिन्न चरित्रका सरकार निर्माण भए तर पद्धति अनि कार्यनीति र...
                    
                 
                        
                    
                        
                                ‘बहुउपयोगी नीम’ उपयोग गरौं
                            
                         मंगलबार, चैत २७, २०८०
                        
                        
                            आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडिबुटी हो । नीमको रुखका हेरक भाग औषधिका रुपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ । यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले...
                    
                 
                        
                    
                        
                                राजनीतिक नेतृत्वमा नैतिकताको प्रश्न
                            
                         सोमबार, चैत २६, २०८०
                        
                        
                            राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक धेरै जसो नेताहरुमा ति गुणहरु भेटाउन मुस्किल नै छ । हामी यी कुराको पुष्टाई गर्न धेरै पर जानुपर्दैन ।
                    
                 
                        
                    
                        
                                लगानी सम्मेलनको सार्थकता
                            
                         सोमबार, चैत २६, २०८०
                        
                        
                            वैदेशिक लगानी भिर्याउनका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलनको मिति नजिकिँदै गएको छ । विदेशी लगानीकर्ता, उद्योगीलाई आकर्षित गर्न  सरकारले बैशाख १६ र १७ गते राजधानी काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलन गरेर आधिकारिक रूपमा नै नेपालमा विदेशी लगानी भित्राउने सरकारले तयारी गरेको छ ।
                    
                 
                        
                    
                        
                                विश्व स्वास्थ्य दिवसको सन्दर्भ
                            
                         आइतबार, चैत २५, २०८०
                        
                        
                            विश्व स्वास्थ्य दिवस आज नेपालसहित विश्वर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ । यस वर्ष‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
                    
                 
                        
                    
                        
                                खेलकुद दिवसको सन्दर्भ
                            
                         शनिबार, चैत २४, २०८०
                        
                        
                            विश्वभर अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो ।
                    
                 
                        
                    
                        
                                अपराधिक घटना रोक्न गम्भीर बन
                            
                         शुक्रबार, चैत २३, २०८०
                        
                        
                            पछिल्लो समयमा अपराध र अपराधिक घटनामा वृद्धि भइरहेको छ । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ ।
                    
                 
                        
                    
                        
                                डढेलोको जोखिम कम गर्नेतर्फ ध्यान देऊ
                            
                         बिहीबार, चैत २२, २०८०
                        
                        
                            चैत लागेसँगै देशभरका अधिकांश वन जंगलमा डढेलोका घटानाहरु बढेका छन् । प्रत्येक वर्ष नेपालका वन जंगलबाट बस्तीमा आगलागी भएकै हुन्छ ।
                    
                 
                        
                    
                        
                                संसदप्रति उत्तरदायी बनौं
                            
                         बुधबार, चैत २१, २०८०
                        
                        
                            नेपालको राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बनिरहेको सहकारी काण्डले सरकारमा सम्मिलित दलहरुलाई अत्यान्तै गाह्रो बनाएको अवस्था छ ।
                    
                 
                        
                    
                        
                                अटिजम लुकाएर नराखौं
                            
                         मंगलबार, चैत २०, २०८०
                        
                        
                            अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर ब्यक्त गर्न नसक्ने समस्या भन्ने बुझिन्छ ।
                    
                 
                        
                    
                        
                                ‘अप्रिल फूल’: होसियार रहौं
                            
                         सोमबार, चैत १९, २०८०
                        
                        
                            हरेक वर्ष अप्रिल एक तारिखको दिन ‘अप्रिल फूल’ अर्थात् विश्व मूर्खा दिवस मनाउने गरिन्छ । आज यो वर्षको अप्रिल फूल अरूलाई मुर्ख बनाएर रमाइलो गरिदै छ ।
                    
                 
                        
                    
                        
                                स्थानीय तहमा सूचना पाउनै मुस्किल
                            
                         आइतबार, चैत १८, २०८०
                        
                        
                            कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले कोरोना महामारीमा गरेको खर्च विवरण उपलब्ध नगराएपछि कपिलवस्तु नगरपालिका,३ तौलिहवाका बसन्त बञ्जाडेले २६ जेठ, २०८० मा राष्ट्रिय सूचना आयोगमा उजुरी दिए ।
                    
                
 
                     
                     
                    
 
                     
                     
                     
                     
                    