स्वतन्त्र प्रेसको सम्मान गर
                        शुक्रबार, वैशाख २१, २०८१
                    
                 
                        
                    
                        
                                सूचना प्रविधि र सञ्चार : अवसर र चुनौती
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने नाराका साथ आज (मे २) अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICR Day-2024)  देशभर विविध कार्यक्रमसाथ मनाइदैछ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिको रूपमा मनाउन कम्प्युटर एशोसिएशन अफ नेपाल महासंघ (क्यान...
                    
                 
                        
                    
                        
                                बढ्दो तापमानको असर
                            
                         बिहीबार, वैशाख २०, २०८१
                        
                        
                            केही दिनयता लुम्बिनी प्रदेशसहित देशभरका अधिकांश क्षेत्रमा तापक्रम वृद्धि हुँदा गर्मी बढेको छ । विशेषगरी लुम्बिनी प्रदेशका तराईका केही जिल्लाहरुमा तापक्रमले सीमा नाघेको छ । ती स्थानहरुमा अहिले ४० डिग्री सेल्सियस तापक्रम पुगेको छ । उच्चरुपमा वृद्धि हुँदै गएको तापमानले ‘लू’को खतरालाई समेत बढाउन पुगेको देखिन्छ ।
                    
                 
                        
                    
                        
                                श्रमिक दिवसको औचित्व
                            
                         बुधबार, वैशाख १९, २०८१
                        
                        
                            अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै छ । हरेक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको हो । नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको छ ।
                    
                 
                        
                    
                        
                                पुनर्निर्माणमा विलम्ब नगर
                            
                         मंगलबार, वैशाख १८, २०८१
                        
                        
                            भूकम्प गएको ९ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ६ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पले नेपालीको जीवन र मानसिकतामा कहिल्यै नविर्सिने घाउहरु छाडेको तितो यथार्थ छ ।
                    
                 
                        
                    
                        
                                लगानी सम्मेलनको सार्थकता
                            
                         सोमबार, वैशाख १७, २०८१
                        
                        
                            नेपालमा लगानीका सम्भावना खोज्नका लागि आइतबारदेखि लगानी सम्मेलन राजधानीमा शुरु भएको छ ।
                    
                 
                        
                    
                        
                                विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस
                            
                         आइतबार, वैशाख १६, २०८१
                        
                        
                            हरेक वर्ष अप्रिल २८ तारिख अर्थात् आजकै दिन विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस मनाउने गरिन्छ । दिवसका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालमा पनि  दिवसका दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को संयुक्त आयोजनामा विभिन्न तालिम...
                    
                 
                        
                    
                        
                                बढ्दो वायु प्रदूषण
                            
                         शनिबार, वैशाख १५, २०८१
                        
                        
                            विगत केही हप्तायता देशभरि नै वायु प्रदूषण बढिरहेको छ । डढेलोका कारण वायु गुणस्तर अत्यन्तै अस्वस्थ स्तरमा पुगेको छ । हाम्रै आँखाले प्रष्ट देखिने गरी प्रदूषण बढेको छ । यो अवस्थामा प्रदूषणले कुनै न कुनै किसिमको स्वास्थ्य समस्या हुनसक्छ ।
                    
                 
                        
                    
                        
                                बौद्धिक सम्पत्ति संरक्षण गर
                            
                         शुक्रबार, वैशाख १४, २०८१
                        
                        
                            कुनै व्यक्ति वा संस्थाद्वारा मानिसको बौद्धिकता (ज्ञान, सीप, श्रम आदि) प्रयोग गरी आफ्नो स्वामित्वमा गरिएको सिर्जनालाई बौद्धिक सम्पत्ति भनिन्छ ।
                    
                 
                        
                    
                        
                                विश्व औलो दिवसको सन्दर्भ
                            
                         बिहीबार, वैशाख १३, २०८१
                        
                        
                            विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । ‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ ।
                    
                 
                        
                    
                        
                                सोंचमा परिवर्तन ल्याऊ
                            
                         बुधबार, वैशाख १२, २०८१
                        
                        
                            खडेरीले सुख्खा भएको अवस्था अनि पहाडका डाँडाकाँडामा सल्केको डढेलोका कारण मुलुकका हरेक स्थानहरुमा अहिले वातावरण दूषित छ । मुलुकको राजनैतिक वृत्तमा पनि प्रकृतिकै भाती राजनैतिक वातावरण धूमिल हुँदै गएको छ ।
                    
                 
                        
                    
                        
                                पृथ्वी दिवस र हाम्रो दायित्व
                            
                         सोमबार, वैशाख १०, २०८१
                        
                        
                            आज अप्रिल २२ तारिख विश्व पृथ्वी दिवस संसारभर मनाइँदै छ । सन् १९७० मा पहिलो पटक पृथ्वी दिवस मनाइएको थियो । सन् १९९० देखि यो दिवसलाई वार्षिक रुपमा मनाइदै आइएको छ ।
                    
                
 
                     
                     
                    
 
                     
                     
                     
                     
                    