पृथ्वी दिवस र हाम्रो दायित्व
                        सोमबार, वैशाख १०, २०८१
                    
                 
                        
                    
                        
                                सुशासनको खडेरी
                            
                         आइतबार, वैशाख ९, २०८१
                        
                        
                            राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु तथा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमनागरिकलाई शासनको सुखद् अनुभुति दिलाउनु नै वास्तवमा सुुशासन हो ।
                    
                 
                        
                    
                        
                                छन्द संरक्षणमा ध्यान देऊ
                            
                         शनिबार, वैशाख ८, २०८१
                        
                        
                            छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्य–काव्यमा छन्दको महत्वपूर्ण भूमिका रहने गरेको छ ।
                    
                 
                        
                    
                        
                                बन्द गरिएको जनबोली
                            
                         शुक्रबार, वैशाख ७, २०८१
                        
                        
                            संसद प्रतिनिधिसभा जनताको आवाज उठाउने मुख्य थलो मानिन्छ । तर, त्यही थलोलाई बन्द गरिएको छ । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउन प्रमुख प्रतिपक्ष दल काँग्रेससँगै राप्रपा र सत्तारूढ दलहरू भित्रबाट समेत दवाब बढेपछि सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो ।
                    
                 
                        
                    
                        
                                ‘पाल्पाका भैरवनाथ’ पुस्तक : एक संक्षिप्त परिचय
                            
                         बिहीबार, वैशाख ६, २०८१
                        
                        
                            लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीद्वारा लेखिएको ‘पाल्पाका भैरवनाथ’ नामक पुस्तक हालसालै प्रकाशित भएको छ । यो पुस्तक भैरवनाथ मन्दिर व्यवस्थापन समिति, रिब्दीकोट–४, पाल्पाले प्रकाशन गरेको हो । खोज अनुसन्धान विधाको यो कृतिको प्रकाशन मिति २०८० मंसिर १९ (भैरव कृष्णाष्टमी) रहेको छ ।
                    
                 
                        
                    
                        
                                पाल्पा प्यारागन स्कुलमै भर्ना किन ?
                            
                         बुधबार, वैशाख ५, २०८१
                        
                        
                            नयाँ शैक्षिक शत्र सुुरु भएपछि कुन विद्यालय पढाउने भन्ने चिन्ताले अभिभावकलाई सताउने गर्छ  । अहिले विद्यालयमा भर्ना हुने विद्यार्थीका अभिभावक राम्रो विद्यालय खोज्न भौंतारिरहेका छन् । वैशाख महिना सुरु भएसँगै अधिकांश अभिभावक चिन्तामा छन् ।
                    
                 
                        
                    
                        
                                देश रोइरहेछ
                            
                         बुधबार, वैशाख ५, २०८१
                        
                        
                            ‘नेपाल आमा रोइरहेको हेर्न मन कसलाई लाग्छ र ?’ भन्दै गर्दा वर्तमान अवस्थाले आमसर्वसाधारणमा नैराश्यता मौलाउँदै गएको बुझिन्छ ।
                    
                 
                        
                    
                        
                                रामनवमी पर्व र यसको परम्परागत महिमा
                            
                         मंगलबार, वैशाख ४, २०८१
                        
                        
                            चैत्र शुक्लपक्षको चैत्राष्टमीलाई हामी चैते दशैं र भोलिपल्टलाई रामनवमी अर्थात् रामजयन्ती भनेर मानिआएका छौं । कहिले काँही तिथी घटबढ हुन जाँदा एकै दिन चैते दशैं र रामनवमी पनि पर्ने गरेको हुन्छ । २०८० सालमा राम नवमी नै परेन । २०८१ सालमा दुईवटा रामनवमी परेका छन् । कृष्णाष्टमी, शिवरात्री, रामनवमी सनातन...
                    
                 
                        
                    
                        
                                चैते दसैँ र यसका अन्तर्वस्तु
                            
                         मंगलबार, वैशाख ४, २०८१
                        
                        
                            आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् ।
                    
                 
                        
                    
                        
                                विश्व कला दिवसको सन्दर्भ
                            
                         सोमबार, वैशाख ३, २०८१
                        
                        
                            विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ ।
                    
                 
                        
                    
                        
                                नयाँ वर्ष शुभ रहोस्  !
                            
                         आइतबार, वैशाख २, २०८१
                        
                        
                            हामी आजदेखि २०८१ मा प्रवेश गरेका छौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०८० सालले हामीबाट बिदा लिएको छ ।
                    
                 
                        
                    
                        
                                मानव अन्तरिक्ष विमान दिवसको सार्थकता
                            
                         शुक्रबार, चैत ३०, २०८०
                        
                        
                            आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
                    
                
 
                     
                     
                    
 
                     
                     
                     
                     
                    