Shittalpati
युवा नेतृत्व आवश्यक
युवा नेतृत्व आवश्यक देश स्थानीय तहको निर्वाचन सकेर प्रदेश र संघको निर्वाचनमा केन्द्रीत बनेको छ । सरकारले ४ मंसिरमा निर्वाचनको मिति तय गरेसँगै दलहरू उम्मेदवार चयनको प्रक्रियामा व्यस्त छन् । निर्वाचनले सधैं एउटै व्यक्तिलाई नेतृत्वमा ल्याउने र उनीहरूको काम गराइ सधैं उस्तै हुने हुँदा जनता परिवर्तन खोजिरहेका छन् । त्यसैले त अहिले युवा...
पिताको सम्मान र आशीर्वाद
पिताको सम्मान र आशीर्वाद पितृ देवो भव, अर्थात् जन्म दिने बाबु देवता सरह हुन । पूर्वीय धर्म, दर्शनअनुसार मानिसले जन्मदै तीन ऋण लिएर जन्मेको हुन्छ । पितृ ऋण, देव ऋण र ऋषि ऋण । पितृ ऋण चुकाउने केही पर्वहरु छन् त्यसमध्ये पर्छ कुसे औंसी, भाद्र कृष्ण पक्ष । कुसे औंसीलाई पिताको सम्मान गर्ने दिनको...
प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी
प्रस्तावित श्रीनगर मास्टर प्लान र विभिन्न टिका टिप्पणी तानसेन नगरपालिकाले श्रीनगर सौन्दर्यकरणका लागि प्रस्तावित मास्टर प्लान भर्खरै सार्वजनिक गरेको छ । हुन त पूर्ववर्ती स्थानीय सरकारले पनि मास्टर प्लान बनाएर काठमाडौंको एउटा संस्थालाई २० वर्षे लिजमा दिएको भन्ने कुरा पनि नआएका होइनन् । तर अहिले स्थानीय सरकारले श्रीनगरको व्यवस्थानपन आफै गर्ने कुराहरु मिडियाहरुमा आए । यो आफैमा राम्रो...
डेंगुबाट सुरक्षित रहौं
डेंगुबाट सुरक्षित रहौं प्रायः तराई क्षेत्रमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । तराईसँग जोडिएको पहाडी जिल्ला भएर पनि होला पछिल्लो समय पाल्पामा डेंगुका संक्रमितहरु देखा परेका छन् । यहाँका अधिकांस स्थानीय तहमा डेंगुका बिरामी भेटिएका छन् । बढ्दो जलवायु परिवर्तन र फोहोर व्यवस्थापन राम्रो नहुँदा डेंगु संक्रमणको प्रकोप बढ्दै...
कानूनका जान्नै पर्ने सामान्य कुरा
कानूनका जान्नै पर्ने सामान्य कुरा जीवनमा जान्नै पर्ने कुरा मध्य एउटा हो ‘अनुशासन’ । ‘अनुशासन भनेको Per Perthings per per place अर्थात् सही चिज सही ठाउँ हो । अर्को शब्दमा ‘अनुशासन’ भनेको निति नियममा चल्नु पर्छ भन्ने कुरा सिकाउने शब्द पनि हो । त्यसैले हामी निर्धक्क भएर भन्ने गर्छौ–अनुशासनमा हिड्, तिम्रो कल्याण हुन्छ ।
बन्द सधैंका लागि बन्द गरौं
बन्द सधैंका लागि बन्द गरौं आफ्ना कार्यकर्ता माथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले मंगलबार नेपाल बन्द गर्‍यो । बन्दले देशभरका शैक्षिक संस्था, उद्योग कलकारखाना, यातायातका साधन पूर्ण रुपमा ठप्प नै रहे । विभिन्न बहानामा हुने गरेका बन्द, हड्तालबाट जनता वाक्कदिक्क...
गिरीले देखाको मार्ग पहिल्याऔं
गिरीले देखाको मार्ग पहिल्याऔं अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यति बेला देश शोकमा छ । उनी नेपाली काँग्रेसका नेता भए पनि उनको व्यक्तित्व र विचारले सबैका प्रिय नेता बन्न पुगे । त्यसैले त उनको निधनमा सबै राजनीतिक दल र अन्तर्राष्ट्रिय जगतले उनको योगदान र सत् मार्गको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण...
दीप बालेर गए प्रदीप गिरी !
दीप बालेर गए प्रदीप गिरी ! जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । मान्छे र जिन्दगी बीच रस्साकस्सीको ‘फाइनल म्याच’ हो मृत्यु । आखिर मानवीय चोला जन्मेपछि मर्नु नै पर्दछ । मात्रै ढिलो या चाँडो भन्ने हो । केही मृत्यु अविस्मरणीय र अमर रहन्छ । जुन बाँचुञ्जेल जीवनमा गरेका राम्रो कर्मको फल हो ।
इन्धनको मूल्य घटाऊ
इन्धनको मूल्य घटाऊ अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसारै मूल्य समायोजन गर्ने भनिए पनि नेपालमा निगमले भने त्यसो गर्दैन । बरु घाटा मात्रै छ भनिरहन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य तीन पटक घटेर आइसकेको छ । इन्डियन आयल कर्पाेरेसनले हरेक १५ दिनमा नयाँ मूल्य निर्धारण गरी पठाउँछ । तीन पटक गरी पेट्रोल र...
आत्मनिर्भर अर्थतन्त्र निर्माणका कदम
आत्मनिर्भर अर्थतन्त्र निर्माणका कदम भन्ने गरिन्छ युद्धले भन्दा छिटो कुनै पनि देशलाई धोस्त पार्नु छ भने त्यो देशको अर्थतन्त्रलाई कमजोर बनाउनु,अर्थतन्त्र कमजोर बनाउनु छ भने देश भित्र द्वन्द्व र अस्थिरताको आगो सल्काईदिनु ।’ जुन घटना हामीले माओवादी १० वर्षे जनयुद्ध र पटक पटकका व्यवस्था परिवर्तनका लागि गरिएका बन्द, हड्तालमा नै अनुभव र सामाना गर्दै...
अस्वाभाविक महँगी
अस्वाभाविक महँगी दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले खाद्यान्नदेखि हरेक वस्तुहरुमा अस्वाभाविक रुपमा महँगी बढेको छ । व्यापारीहरुले केही साना बहाना पाउनु हुन्न बजारमा भाउ बढाई हाल्छन् ।
Weather Update