Shittalpati
चैते दसैँ र यसका अन्तर्वस्तु
चैते दसैँ र यसका अन्तर्वस्तु आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैँ । चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ । यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् ।
विश्व कला दिवसको सन्दर्भ
विश्व कला दिवसको सन्दर्भ विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाउने गरिन्छ ।
नयाँ वर्ष शुभ रहोस्  !
नयाँ वर्ष शुभ रहोस् ! हामी आजदेखि २०८१ मा प्रवेश गरेका छौं । विभिन्न भोगाइ र घटनाका अनुभव दिलाएर २०८० सालले हामीबाट बिदा लिएको छ ।
मानव अन्तरिक्ष विमान दिवसको सार्थकता
मानव अन्तरिक्ष विमान दिवसको सार्थकता आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
निरन्तर विरोध !
निरन्तर विरोध ! पछिल्ला केही दिन यता सरकारको निरन्तर विरोध भइरहेको छ । प्रतिपक्ष दलहरुले नै सडकदेखि सदनसम्मै सरकारको विरोध गरिरेहका छन् ।
शुभकामनाको अर्थ
शुभकामनाको अर्थ हामीले विक्रम सम्वत २०८० सालको अन्तिमसम्म देश र जनताको मुहारलाई फेर्ने रहर भएर पनि चाहेजति उपलब्धी हासिल गर्न सकेनौं । समस्याहरु बीचमा हामी सधैं लडिरहने प्रवृतिको अन्त्य गर्छौ भन्यौ तर गर्न भने चाहे जति सकेनौं । जे होस्, यो वर्ष भिन्न–भिन्न चरित्रका सरकार निर्माण भए तर पद्धति अनि कार्यनीति र...
‘बहुउपयोगी नीम’ उपयोग गरौं
‘बहुउपयोगी नीम’ उपयोग गरौं आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडिबुटी हो । नीमको रुखका हेरक भाग औषधिका रुपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ । यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले...
राजनीतिक नेतृत्वमा नैतिकताको प्रश्न
राजनीतिक नेतृत्वमा नैतिकताको प्रश्न राजनीतिमा इमान, नैतिकता, सदाचार, पारदर्शिता, वचनमा पक्का लगायतका गुणको अपेक्षा राखिन्छ । तर, नेपालको पछिल्लो राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवाद बाहेक धेरै जसो नेताहरुमा ति गुणहरु भेटाउन मुस्किल नै छ । हामी यी कुराको पुष्टाई गर्न धेरै पर जानुपर्दैन ।
लगानी सम्मेलनको सार्थकता
लगानी सम्मेलनको सार्थकता वैदेशिक लगानी भिर्याउनका निम्ति सरकारले आयोजना गरेको लगानी सम्मेलनको मिति नजिकिँदै गएको छ । विदेशी लगानीकर्ता, उद्योगीलाई आकर्षित गर्न  सरकारले बैशाख १६ र १७ गते राजधानी काठमाडौंमा लगानी सम्मेलन गर्दैछ । लगानी सम्मेलन गरेर आधिकारिक रूपमा नै नेपालमा विदेशी लगानी भित्राउने सरकारले तयारी गरेको छ ।
विश्व स्वास्थ्य दिवसको सन्दर्भ
विश्व स्वास्थ्य दिवसको सन्दर्भ विश्व स्वास्थ्य दिवस आज नेपालसहित विश्वर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ । यस वर्ष‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।
खेलकुद दिवसको सन्दर्भ
खेलकुद दिवसको सन्दर्भ विश्वभर अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो ।
अपराधिक घटना रोक्न गम्भीर बन
अपराधिक घटना रोक्न गम्भीर बन पछिल्लो समयमा अपराध र अपराधिक घटनामा वृद्धि भइरहेको छ । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ ।
Weather Update