Shittalpati
युवा दक्षता दिवसको सार्थकता
युवा दक्षता दिवसको सार्थकता हरेक वर्ष जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस मनाउने गरिन्छ । यसवर्ष पनि आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि विश्वभरका युवाको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस...
गुरूको सधै सम्मान गरौं
गुरूको सधै सम्मान गरौं आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी बुधबार गुरु पूर्णिमा मनाइएको छ । वैदिक धर्मग्रन्थ महाभारतकारचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
राम्रो कामको निरन्तरता :  साधन, स्रोतको मितव्ययिता
राम्रो कामको निरन्तरता : साधन, स्रोतको मितव्ययिता स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित कतिपय जनप्रतिनिधिले धेरैजसो पालिकामा पहिले कै कामलाई निरन्तरता दिएकोर केहीले निवर्तमान जनप्रतिनिधिले सुरु गरेका कामलाई वास्ता नगरी नयाँ योजनाकै बाहुल्यतालाई जोड दिएका समाचारहरु आइरहेका छन् ।
भानु जयन्ती सन्दर्भ
भानु जयन्ती सन्दर्भ आदिकविका रुपमा परिचित भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ ।
सेवाग्राहीलाई सास्ती नदेऊ
सेवाग्राहीलाई सास्ती नदेऊ सरकारी कार्यालयहरुको सेवा प्रवाहमा संघीयता आएपछि केही सहज होला भनि आशा गरे पनि त्यसो हुन सकेको छैन । अझै पनि अधिकांस सरकारी कार्यालयहरुमा सेवाग्राहीले सेवा लिनका लागि सास्ती भोग्नु परेको छ । कर्मचारीको ढिलासुस्ती र अनावश्यक दुःख दिने प्रवृत्तिले कुनै बेलाको ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान अहिले पनि...
श्रीलंकाको वर्तमान अर्थतन्त्र र नेपालमा उब्जाएको आशंका
श्रीलंकाको वर्तमान अर्थतन्त्र र नेपालमा उब्जाएको आशंका विगत केहि समय अगाडिदेखि सार्कराष्ट्र श्रीलंकाको अर्थव्यवस्थामा समस्या उत्पन्न हुँदै हाल आएर देशको अर्थव्यवस्था धरासायी मात्र नभई टाट् नै पल्टेको अवस्थामा पुगेको छ । यहि कारण श्रीलंकामा विभिन्न किसिमका आर्थिक, सामाजिक तथाराजनीतिक घटनाहरु घटी जनताको दैनिक जीवन असहजर संकटपूर्ण अवस्थामा पुगेको छ ।
श्रीलंका जस्तो नबनोस् नेपाल
श्रीलंका जस्तो नबनोस् नेपाल नेपालको अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएको छ । तर सरकारमा बस्ने राजनीतिक दलले त्यसलाई लामो समयदेखि बेवास्ता गदै आएका छन् । अर्थतन्त्र संकट उन्मुख भइरहँदा समेत राजनीतिक नेतृत्व त्यसप्रति गम्भीर बन्न सकेको छैन ।
विपद्मा सतर्कता आवश्यक
विपद्मा सतर्कता आवश्यक यति बेला नेपालमा मनसुन सक्रिय भएको छ । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन ।
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ? मनसुन भित्रीएता पनि नेपालमा आजका मितिसम्म यसले खासै ठूलो समस्या निम्त्याएको छैन  । त्यसैले होला तीनवटै सरकारले यसको पूर्व तयारीमा खासै ध्यान दिएको पाईदैन । आँखा अगाडि नै समस्या नदेखिने समयसम्म बेवनस्था गर्ने हाम्रो बानीले यसमा पनि अछुतो रहन सकेको देखिदैन ।
असारे विकासको पुनरावृत्ति
असारे विकासको पुनरावृत्ति आर्थिक वर्ष पूरा हुनका लागि एक साताभन्दा कम समय बाँकी छ । वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ । तर, पछिल्ला केही वर्षयता यस महिनामा आर्थिक विकृतिको नग्न रूप देख्न पाइन्छ ।
वाणी, बोली र समृद्धि
वाणी, बोली र समृद्धि कोही अरु कसैका वाणीमा बहेली खेल्दै पौडिएका छन् त कोही रमाइरहेका रङ्गिला रस र रङ्गमा । अलि सफा देखिदैन हाम्रो मानसिकता । सधै लागू नहुन पनि सक्दो रहेछ विद्वान तथा पढे लेखेकाले मात्र विवेकशील विचार गर्छन् भन्ने भनाई । विज्ञताका वाणीमा बहादुरीता झल्किन्थ्यो ऋषिमुनिहरूका पालामा । सोही बहादुरीपन वाणीले कार्यसम्पादन...
खै तानसेनको विकासमा चासो ?
खै तानसेनको विकासमा चासो ? पाल्पा र आसपासका क्षेत्रहरु दिनप्रति दिन सुनशान जस्तै भएका छन् । जिल्ला सद्रमुकाम तानसेन त झनै सुन्दर भएर पनि हरेक कोणबाट कमजोर भएको छ । सामरिकताको हिसाबले पनि तानसेनको ऐतिहासिकता केवल इतिहासका पानामा मात्रै समिति हुन लागेको छ ।
Weather Update