Shittalpati
संसद्को परीक्षाको घडी
संसद्को परीक्षाको घडी दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ संसद् सुुरु भएको छ । पाँच वर्षका लागि निर्वाचित यो संसद् निर्धारित समयसम्म चल्न सकोस्, यसको आयु समयपूर्व नै अन्त्य नहोस् र यसले संसदीय प्रणालीको गरिमालाई उँचो राख्न सकोस्, आज हामी सबैको अपेक्षा यही नै हो । सुरुमै सुखद संकेतहरु देखिएका छन् । जुन कुनै...
मुलुकमा आउन सक्ने खतरा !
मुलुकमा आउन सक्ने खतरा ! राजनैतिक जटिलतासँगै प्रतिपक्ष विहीन भएको मुलुकको संसदमा सत्तापक्षका समर्थक नै प्रतिपक्षको बेच्नमा किच्च दाँत लगाएर बस्नुपर्ने बाध्यताले जन्म लिएको छ । किन यस्तो भयो, प्राकृतिक न्यायको सिद्धान्तले भन्छ यो लोकतन्त्रको सुन्दर पक्ष हो तर तर्कसहितको राजनीतिले यसलाई कायस्थको संज्ञा दिन पछि हट्दैन ।
साझा कार्यक्रम कार्यान्वयन होस्
साझा कार्यक्रम कार्यान्वयन होस् वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रम आएका छन् । सात दलिय गठबन्धनले आफ्ना साझा कार्यक्रम बनाएर सार्वजनिक गरेको अवस्था छ । सरकारले सो कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता समेत व्यक्त गरेको छ । साझा कार्यक्रम निकै महत्वकांक्षी देखिन्छ ।
वर्तमान सरकार र चुनौती
वर्तमान सरकार र चुनौती सरकार आफैमा जनताको अभिभावक हुनुपर्छ । सरकारका हरेक क्रियाकलापसंग जनचासो र उनीहरुमा पर्ने प्रभावले महत्व राखेको हुन्छ । सरकारलाई सफल भएको अनुभूति दिने र जनताको पक्षधर सरकार हो भन्ने कुरामा वहस पैरवी गर्ने कार्यमा जनताको स्पन्दनबाट मुखरित हुने आवाजले धेरै कुराको महत्व राख्दछ ।
आर्थिक विकासमा सहकारीको भूमिका
आर्थिक विकासमा सहकारीको भूमिका नेपालमा भएका विभिन्न विषयगत ३५ हजार भन्दा धेरै सहकारीहरुले हाम्रो मुलुकको (जिडिपी) अर्थात् प्रति व्यक्ति आयमा ३ प्रतिशत भन्दा धेरै योगदान गरेका छन् । नेपालको संविधानले सार्वजनिक, निजी र सहकारीको माध्यमबाट आर्थिक विकास गर्ने सोंचका साथ सहकारी अभियानलाई मुलुकको तेस्रो खम्बाको रुपमा परिभाषित गरेको अवस्था छ । आर्थिक विकासमा सहकारी...
फेरि वाम एकताका कुरा
फेरि वाम एकताका कुरा नेपालको राजनीति बुुझिनसक्नुु छ । राजनीतिज्ञहरू हिजो हिंडेको बाटो आज हिंड्न चाहँदैनन् र हिजो बोलेको कुरा आज पालना गर्दैनन् । त्यसकारण पनि राजनीतिक अब कुन बाटोबाट अघि बढ्दै छ भन्ने त्यति सजिलै ठम्याउन सकिने अवस्था छैन ।
राजस्व संकलनमा गम्भीर बन
राजस्व संकलनमा गम्भीर बन नेपालमा राजस्व संकलनमा गिरावट आइरहेको छ । सरकारले राजस्व संकलनको जुन लक्ष्य लिएको छ त्यो घट्दै गएको छ । यो अत्यन्त दुःखद् हो । राजस्व संकलनबाटै सरकारी खर्च चलाउनुपर्ने अवस्थामा राजस्व संकलनमा आएको गिरावटले भने समस्या उत्पन्न गराउने देखिन्छ । चालू वर्ष लागेदेखि नै राजस्व संकलनमा कमी आएको हो ।
श्री स्वस्थानी ब्रतकथा
श्री स्वस्थानी ब्रतकथा आज पौष शुक्ल पूर्णिमा हो । यस दिनदेखि हिन्दूहरुको घर–घरमा श्री स्वस्थानी ब्रतकथा पढिन्छ र सुनिन्छ । महिला, पुरुष भक्तजनहरु अगेनामा आगो ताप्दै कथा सुन्ने गरिन्छ । शंखरापुर नगरपालिका स्थित शालीनदीको तिरमा रहेको सत्तल, काठमांडौको उत्तरपट्टी रहेको पुरानो बस्ती साँखु लगायतका ठाउँहरुमा भक्तजनहरुले नुुहाउने गर्दछन् ।
स्वस्थानीको सन्देश
स्वस्थानीको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दु धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ ।
सेवा प्रवाह सुधार
सेवा प्रवाह सुधार मुलुकमा प्रभावकारी सार्वजनिक सेवा प्रवाह हुन सकिरहेको छैन । सरकारले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनता बीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो ।
मुलुकमा राजनैतिक संकट
मुलुकमा राजनैतिक संकट मुलुक फेरि पनि समस्याहरुको सञ्जालमा पर्ने चर्चा भइरहेकै बेला सातै वटा प्रदेशमा सरकार बन्ने विषय पनि महत्वका साथ हेरिएको छ । नेपाली काँग्रेस भित्रको कलह र साना पार्टीहरुको मिलापका कारण एमाले सरकार बनाउने र चलाउने प्रपन्चमा लागेकै बेला प्रदेशका विषयमा पनि चर्चा सुरु भएका हुन् ।
Weather Update