Shittalpati
पितृदेवो भव
पितृदेवो भव पितृदेवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । पिताको आज्ञा पालना गर्नेले कुनै तीर्थ गरिरहनु पर्दैन भनि शास्त्रहरुले स्पष्ट किटान गरेका छन् । कर्म दिने बुबालाई भगवानसरह मान्नुुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । बुुवाको सम्मानमा हरेक वर्ष केही न केही दिवस र पर्व पर्छन् ।
भन्सार छली गर्ने कार्य रोक
भन्सार छली गर्ने कार्य रोक
लोक सेवा आयोग : हिजो र आज    
लोक सेवा आयोग : हिजो र आज     विसं २००७ भन्दाअघि निजामती सेवामा जागिरको पनि कुनै टुङ्गो हुँदैन्थ्यो, राणाशासनमा प्रत्येक वर्ष कर्मचारीको बढुवा, सरूवा, थमौती वा पजनी मनखुसी गर्ने चलन रहेको थियो । विसं २००४ मा नेपाल सरकारको वैधानिक कानुन निर्माण भयो । उक्त वैधानिक कानुनअनुसार कर्मचारीहरू भर्ना हुन एउटा दरखास्त परिषद् खडा भयो, उक्त परिषद्ले योग्यता वा...
नेकपा ब्युँताउने बहस : कति सम्भव ?
नेकपा ब्युँताउने बहस : कति सम्भव ? नेपाली राजनीतिमा पुनः वाम एकताको बहस सुरु भएको छ । राजनीतिमा विभिन्न खेमामा विभाजित वाम घटकहरूबीच फेरि नेकपा ब्युँताएर वाम एकता गर्ने बहस सुरु भएको हो । नेपालका कम्युनिष्ट पार्टीहरु बिचको एकताको बहस बेला बेलामा आउँने गर्छ । यो पटक पनि पुरानै नेकपा ब्युँताउने चर्चा सुरु भएको छ । केही...
रगत अभावमा कोही मर्न नपरोस्
रगत अभावमा कोही मर्न नपरोस् विश्व रक्तदाता दिवस बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि यो...
थाकेको मगरात र हाम्रा मगर नेतृत्व
थाकेको मगरात र हाम्रा मगर नेतृत्व आहा ! हाम्रो कति गर्भिलो इतिहास छ, हाम्रो कस्तो शान छ, हाम्रो कति सुन्दर पहिचान छ अनि संसारलाई चिनाउनेफरक संस्कृति र सभ्यता छ । निरंकुश जहानिया राणाशासन विरुद्ध विद्रोहको पहिलो झण्डा उठाउने नेपालको पहिलो शहिद लखन थापा मगर, अंग्रेज फौजलाई धुलो चटाई लखेट्ने कर्नेल उजिर सिंह थापा मगर, पहिलो विश्वा...
पुराना दल र रणनीति
पुराना दल र रणनीति राजनैतिक चरित्रलाई पारदर्शी र सुपरफाइन बनाउनका लागि अब मुलुकका ठूला दलहरुले नयाँ रणनैतिक योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । यसका लागि युवापुस्ता र अगुवाहरु बीचको अन्तर सम्बन्धलाई तारतम्य बनाएर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । पाकापुस्ताको अनुभव र नयाँ पुस्ताको जोसलाई फ्युजनका रुपमा अगाडि नबढाएसम्म पुराना दलहरु छायामा...
समाजवादी शिक्षा नीति र नेपालको सन्दर्भ
समाजवादी शिक्षा नीति र नेपालको सन्दर्भ शिक्षा त्यो औजार हो जसले हरेक व्यक्ति भित्र रहेको अन्तर्निहित क्षमताको प्रष्फुटन गराउँछ । शिक्षाले मानिसको बौद्धिक, शारीरिक, नैतिक, सामाजिक, आदि समग्र पक्षको विकास गराउन मद्दत गर्दछ । मानिस पशुभन्दा पृर्थक छ र यसले जीवन र जगतप्रति दृष्टिकोण प्रकट गर्न सक्दछ । शिक्षाले ज्ञान, सीप र अभिवृत्ति प्रदान गर्दछ ।...
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं नेपाली युवाहरु विदेशीने क्रम बढ्दो छ । स्वदेशमा रोजगारका अवसरहरु नदेखेपछि युवाहरु परिवार पाल्नकै लागि विदेशीने गरेका हुन् । पछिल्लो समय त झन् अध्ययन गर्न भन्दै धेरै युवाहरु विदेशीएका छन् । मुलुकमा रोजगारका अवसर नपाएर विदेशीनु नेपालीको बाध्यता हो ।
बालश्रम अन्त्य गरौं
बालश्रम अन्त्य गरौं नेपालमा बालश्रमको अवस्था निकै जटिल बन्दै गएको छ । अहिले हरेक, होटल, रेष्टुरेण्ट, सवारी सधान, उद्योग, कलकारखाना जस्ता क्षेत्रमा बालबालिका उल्लेखीय रुपमा रहेको देखिछ । संविधान र कानुनले बालबालिकालाई श्रममा लगाउन बन्देज गरेको छ । नीति र योजनामा बालश्रम न्यूनीकरणका प्रावधान तर्जुमा पनि गरिएका छन् ।
तानसेनलाई ‘गुलजार’ बनौं
तानसेनलाई ‘गुलजार’ बनौं पछिल्लो समय तानसेन निकै सुनशसान बन्दै गएको छ । शिक्षा र पर्यटनको नामले परिचित तानसेन यतिबेला गुमनाम जस्तै भएको छ । कुनै बेला उच्च शिक्षा अध्ययन गर्न तानसेन आउने विद्यार्थीहरुले कोठा खोज्दा नपाउने मात्र होइन, शहरको मुख्य चोकमा व्यापारीले व्यापारका लागि सटर समेत पाउन मुस्किल हुन्थ्यो ।
रोजगारी सिर्जनामा ध्यान देऊ
रोजगारी सिर्जनामा ध्यान देऊ यतिबेला स्थानीय सरकार आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा जुटेका छन् । सबैको चासो स्थानीय सरकारले ल्याउने बजेट नीति तथा कार्यक्रममा छ । अहिलेको अवस्थामा स्थानीय सरकारले रोजगारी सिर्जनालाई प्राथमिकता दिन्छन् दिदैनन् भन्ने हो । देशमा हाल बेरोजगारी चरम अवस्थामा पुगेको छ ।
Weather Update