Shittalpati
संविधानका पाँच वर्ष
संविधानका पाँच वर्ष देशले इतिहास मै प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधान सभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
थप सतर्क बनौँ
थप सतर्क बनौँ कोरोना भाइरसका कारण ६ महिनादेखि बन्द रहेका विभिन्न क्षेत्र र सेवा खुल्न थालेका छन् । सडक बजारमा चहलपहल बढेको छ ।
फलामे औजारको पूजा
फलामे औजारको पूजा सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी आज विश्वकर्मा दिवस मनाइँदैछ । विषेशगरी वास्तुशास्त्री, इञ्जिनीयर, कालीगढहरु आदिले यो दिवस मनाउँछन् ।
नदी दोहन र स्थानीय सरकार
नदी दोहन र स्थानीय सरकार प्राकृतिक स्रोत र साधनले भरिपूर्ण पुर्वी पाल्पाको निस्दी गाउँपालिकाका वडा १ को कालीगण्डकीको भोटाहाघाटमा भएको नदीजन्य पदार्थ निकासी र विक्री वितरणमा भएको दोहनको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ । तर पनि स्थानीय सरकार भने कानमा तेल खालेर बसे जस्तै चुपचाप बसेको छ ।
रोग, शरीरको प्रतिरक्षात्मक क्षमता र जडिबुटी
रोग, शरीरको प्रतिरक्षात्मक क्षमता र जडिबुटी हरेक जीवको शरीरमा एक त्यस्तो सिस्टमको रचना गरिएको छ जसले शरीरलाई हानी पुर्‍याउने कुनै पनि तत्वलाई सकेसम्म शरीरभित्र पस्न नदिने र कुनै कारणबस पसिहालेमा त्यसलाई मार्ने काम गर्दछ त्यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता अर्थात् ईम्युनिटिपावर भनिन्छ । सुक्ष्म हानिकारक जीवहरु हाम्रो शरीरमा दैनिक हजारौको मात्रामा प्रवेश गर्दछन् तर कोषको बाहिरी...
कोरोनाको बहानामा अन्य विरामीलाई सास्ती नदेऊ
कोरोनाको बहानामा अन्य विरामीलाई सास्ती नदेऊ नेपालमा कोरोना भाइरस अस्वाभाविक ढङ्गले वृद्धि भएको छ । जसले गर्दा देशभरका अधिकांश अस्पतालहरु कोरोना नियन्त्रणका लागि कोभिड अस्पतालमा रुपान्तरण भएका छन् ।
राष्ट्रिय बालदिवसको सार्थकता
राष्ट्रिय बालदिवसको सार्थकता लोकतान्त्रिक आन्दोलन पश्चात् बालअधिकार सम्बन्धी महासन्धि १९८९ लाई सरकारले अनुमोदन गरेको दिनलाई आधार मानेर बालदिवस मनाउन सुरू गरिएको हो । हरेक वर्षको भदौ २९ गतेका दिनलाई राष्ट्रिय बालदिवसका रुपमा मनाइने गरिन्छ ।
सोंचे भन्दा फरक कोरोना
सोंचे भन्दा फरक कोरोना पहिलो पटक नेपालमा कोरोना भारइसको संक्रमण गत माघमा पुष्टि भएको थियो । सोही समयमा चीनको वुहानमा हजारौंको मृत्यु र लाखौ संक्रमित हुने क्रम जारी थियो । त्यहाँ भयावह अवस्था देखिनु र सञ्चार माध्यमहरूमा व्यापक प्रचार हुँदा नेपालमा पनि यसको डर विस्तारै बढ्दै थियो ।
रोजगारी गुमाएकालाई व्यवस्थापन गर
रोजगारी गुमाएकालाई व्यवस्थापन गर विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका अधिकांश युवाहरुले रोजगारी गुमाएका छन् । कोरोनाका कारण उद्योग, व्यवसायीहरु ठप्प छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ । रोजगारका लागि विदेश गएका युवाहरुसमेत काम नभएर गाउँ फर्किएका छन् ।
राष्ट्रिय सभा कि हरुवाहरुको सभा ?
राष्ट्रिय सभा कि हरुवाहरुको सभा ? सामान्य ज्ञानबाट साथीले एउटा अप्ठारो प्रश्न सोध्यो । जनताले मन नपराए पनि नेताले मन पराउने देश कुन हो ? अचम्म लाग्यो । यस्तो कहाँ होला र भन्ने लाग्यो वडा सदस्य समेत बन्ने हैसियत नभएका व्यक्ति राष्ट्रिय सभा एवं माथिल्लो सभामा जाने कहाँ होला भनेर घोत्लीदै जाँदा त बामदेव गौतमको नाम...
संक्रमणबाट समुदायलाई जोगाऔं
संक्रमणबाट समुदायलाई जोगाऔं अहिले कोरोना संक्रमण समुदायस्तरमा व्यापक भइसकेको छ । केही समय संक्रमण संख्या न्यून देखिएपछि सामान्य बनेको नेपालको अवस्था अहिले अत्यधिक त्रासमा छ ।
बीपीका आँखामा तरुणका लक्षण
बीपीका आँखामा तरुणका लक्षण भाद्र २४ गते जननायक बीपी कोइरालाको जन्म दिन हो । तर, आजका दिनमा नेपाली कांग्रेस र समर्थकहरूले मात्र कार्यक्रमहरूका साथ ती विचारका महानायकको स्मरण गरिरहेका हुन्छन् ।
Weather Update