Shittalpati
पाल्पामा दिगो पर्यटन विकासको अवधारणा
पाल्पामा दिगो पर्यटन विकासको अवधारणा विश्वको आधुनिक पर्यटन विकासको इतिहासलाई फर्केर हेर्दा सन् १८४१ मा बेलायतका थोमस कुकले आधुनिक पर्यटन व्यवसायको श्रीगणेश गरेको मानिन्छ । बेलायतमा उनले स्थापना गरेको “थोमस कुक” विश्वकै पहिलो ट्राभल एजेन्सी हो । यसकारण थोमस कुकलाई आधुनिक पर्यटनको जन्मदाता मानिन्छ ।
हुलाक दिवस र यसको प्रयोग
हुलाक दिवस र यसको प्रयोग आज विश्व हुलाक दिवस हो । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
चाडपर्व लक्षित सुरक्षा आवश्यक
चाडपर्व लक्षित सुरक्षा आवश्यक यतिबेला हिन्दुहरुको महानपर्वहरु नेपालीको घर आँगनमा आउन लागेका छन् । कोरोना महामारीका बिच पनि देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ ।
सरकारको दायित्व
सरकारको दायित्व जनताले कर किन तिरेका हुन् ? यी र यस्तै खाले महामारीका बेला सरकार हाम्रो कवच बनेर उभिन्छ भन्ने सोंचले जनताले कर तिरेका हुन् भन्ने कुरालाई बिर्सनुहुँदैन । त्यसकारण सरकारले आफ्ना हरेक दायित्व र जिम्मेवारीलाई पूरा गर्नैपर्ने हुन्छ ।
जवाफदेही विहीन सरकार
जवाफदेही विहीन सरकार चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु गरेको अनशन २३ औं दिनमा पुगेको छ । १८ पटकसम्म अनशन बस्दा पनि आफूले उठाएको माग सुनुवाइ नगरेको आरोप लगाउँदै केसीले उन्नाइसौं अनशन सुरु गरेका हुन् ।
शिक्षक दिवस र गुणस्तरीय शिक्षा
शिक्षक दिवस र गुणस्तरीय शिक्षा आज विश्व शिक्षक दिवस हो । सन् २०२० को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको छ ।
पशु दिवस र यसको साथर्कता
पशु दिवस र यसको साथर्कता आजैको दिन अर्थात् हरेक वर्षको अक्टुबर ४ मा अन्तर्राष्ट्रिय विश्व पशु दिवस मनाउँदै आइरहिएको छ । पशुका अधिकार र तिनीहरु प्रति गरिने मानवीय व्यवहार यस दिवसको मुख्य उद्देश्य रहेको छ ।
नेपाली काँग्रेस र अन्य दलमा फरक
नेपाली काँग्रेस र अन्य दलमा फरक नेपाली काँग्रेस भन्न वित्तिकै प्रजातन्त्रको पर्यावाची हो भन्ने बुझिन्छ । तर कसरी भन्यो भने यसको जवाफ निकाल्न गहिरो चिन्तन मनन गर्नुपर्ने हुन्छ । सबै काँग्रेसीहरूले यो बुझ्न जरुरी छ कि नेपाली काँग्रेस भनेको आफैमा एउटा सामाजिक आन्दोलन हो ।
डा.केसीको जीवन जोगाऊ
डा.केसीको जीवन जोगाऊ सार्वजनिक स्वास्थ्य र चिकित्सा शिक्षा सुधारका अभियन्ता चिकित्सक गोविन्द केसीले १९ औं सत्याग्रह थालेको आज २० दिन भइसक्यो । सरकारले यस अघि उनीसँग गरेको सहमति कार्यान्वयन नगरेर धोका दिए पनि डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर सत्याग्रह गर्दै आएका छन् ।
हिंसात्मक गतिविधि रोकौं
हिंसात्मक गतिविधि रोकौं आज अक्टुबर २, अर्थात् विश्व अहिंसा दिवस । आजभोली विश्वमा हिंसाका घटनाहरु दिनानुदिन बढ्दै गएका छन् । हिंसात्मक कार्यहरुलाई संस्थागत रुपमा अभ्यास गर्ने गिरोहहरु संसारका हरेक ठाउँहरुमा सक्रिय छन् ।
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव
पाल्पामा सार्वजनिक चासो र उदासीनताको प्रभाव गत हप्ता पाल्पाली संगम काठमाडौंले पाल्पामा रहेका ऐतिहासिक, साँस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदा एवं पर्यटकीय सम्भावना बोकेका स्थलहरुको व्यवस्थित अभिलेखिकरणका लागि पहल गर्न एक अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो । सो कार्यक्रममा सहभागिता जनाउने हरेक सहभागिहरुले राखेका सुझावहरु पाल्पाको समग्र पहिचानका लागि लक्षित थिए ।
जेष्ठ नागरिक दिवसको सार्थकता
जेष्ठ नागरिक दिवसको सार्थकता आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।
Weather Update