टंक पन्थको समालोचनामा वी.पी. स्मृति
बुधबार, साउन ६, २०७८
सरकारको स्थायित्व आवश्यक
बुधबार, साउन ६, २०७८
ओलि नेतृत्वको सरकारलाई ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुरको नेतृत्वमा सरकार गठन भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाका सदस्यहरुबाट बहुमतले विश्वासको मत समेत प्राप्त गरेर सरकारलाई अगाडि बढाएका छन् ।
विपत्ति कम गर्न ध्यान दिऊ
सोमबार, साउन ४, २०७८
नेपालका निम्ति मनसुनी विपत्ति एक नियमित नियति हो । यो वर्ष त अझ पानी बढी परेर धेरै ठाउँहरुको जनजीवन अस्तव्यस्त बनाएको छ । जेठ महिनादेखि लगातार परेको वर्षाका कारण पहाडी र तराईका जिल्लाहरूका हजारौँ जनताका घरबस्ती डुबानमा परेका छन् ।
बढ्दो भ्रष्टाचार रोकौं
शनिबार, साउन २, २०७८
नेपालमा भ्रष्टाचार बढ्दै गएको छ । अझ संघीय संरचना आएपछि बनेका तीन तहका सरकार नै भ्रष्टाचारमा लिप्त हुन पुगेका छन् । भ्रष्टाचारको एक कारण स्थानीय तहमा जनप्रतिनिधि नहुनुलाई पनि मानिँदै आइएको थियो । कर्मचारीमा सबै जिम्मेवारी हुँदा भ्रष्टाचार मौलाएको आरोप धेरै वर्ष उनीहरूले भोगे ।


