बजेट तर्जुमा र कार्यान्वयनको सवाल
बुधबार, असार १६, २०७८
असारे विकास कहिले सम्म ?
मंगलबार, असार १५, २०७८
पानी निरन्तर परी रहेको छ । जसका लागि विकास योजना बनाइएको हो उनीहरु चुपचाप खेतीपातीमा नै व्यस्त हुने समय पनि हो यो । कतै कतै त यही वर्षे पानीले ठूलै क्षती पनि पु¥यायो भन्ने समाचार पनि सुनिन थालिसकेको छ । तर हाम्रो वरीपरी ठूलै परिवर्तन नै हुने जस्तो गरी डोजरे...
‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’
सोमबार, असार १४, २०७८
देशभरका स्थानीय सरकारले धामाधम आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेका छन् । अधिकांस स्थानीय सरकारहरुले कोभिड र चुनाव केन्द्रित बजेट सार्वजनिक गरेको पाइन्छ ।
‘सीमित पूर्वाधार र जनशक्तिबाट धेरैको उपचार’
शनिबार, असार १२, २०७८
कोरोनाको दोस्रो चरणबाट गुल्मी जिल्ला पनि अछुतो रहन सकेन । यहाँ एक्कासि बिरामीको चाप बढेपछि गुल्मी अस्पताललाई थेगिनसक्नु भार थपियो । अस्पतालले क्षमताभन्दा बढी बिरामी राखेर उपचार गरिरहेको छ । यहाँ जनशक्ति अभावकै बेला पनि कयौं स्वास्थ्यकर्मी संक्रमणको शिकार भए ।
काँग्रेस महाधिवेशनको चर्चा
शुक्रबार, असार ११, २०७८
नेपाली काँग्रेस पार्टीको महाधिवेशन नजिकिदै छ । नियमित रूपमा भएको भए २०७६ सालमै भइसक्नुपर्ने महाधिवेशन विभिन्न कारणले मिति सर्दासर्दै अहिले भदौमा हुने भनिएको छ । यो कानुनतः अन्तिम म्याद हो । संविधान तथा पार्टीको विधानले निर्धारित गरेको समयावधिभित्रै महाधिवेशन गर्न नसकेका खण्डमा पार्टीको वैधानिकता कायम नहुने भएकाले यो म्याद नेपाली...
यात्रु र व्यवसायी मर्कामा
बिहीबार, असार १०, २०७८
बन्दाबन्दीबाट जनजीवनका सबै पक्ष नराम्ररी प्रभावित भएका छन् । शिक्षा, स्वास्थ्य र सामाजिक सेवाहरूका साथै आर्थिक क्षेत्र पनि नराम्ररी थला परेको छ । यही क्रममा सार्वजनिक यातायात रोकिनाले कमाइको उपाय पनि बन्द भएका गरिबहरूलाई सबैभन्दा बढी मर्का परेको छ । तर, सरकार वा व्यवसायीका प्रतिनिधि संस्थाले जनताले भोग्नुपरेको मर्कामा भने...
‘सबैसँग सहकार्य गरेर काम गरेका छौं ’
सोमबार, असार ७, २०७८
विगत चारवर्षदेखि स्थानीय तहका सरकार गठन भएर काम गरिरहेका छन् । जनतासँग सबैभन्दा निकट भएर काम गरिरहेका स्थानीय सरकारका बारेमा विभिन्न किसिमका टिकाटिप्पणी भइरहेका छन् ।


