Shittalpati
व्यवस्थित शहरीकरणतर्फ ध्यान दिऊ
व्यवस्थित शहरीकरणतर्फ ध्यान दिऊ शहरीकरण भन्नाले शहरी क्षेत्रको भौतिक, सामाजिक तथा आर्थिक विस्तारलाई जनाउँछ । चाहे त्यो क्षेत्रफल, जनसंख्या र पूर्वधारको विकास किन न होस् । एकातिर शहरीकरण समस्या हो भने अर्कोतिर गरिबी हटाउने अवसर हो ।
कोजाग्रत पूर्णिमा र दसैँको समापन
कोजाग्रत पूर्णिमा र दसैँको समापन आजबाट दसैँको औपचारिक अन्त्य गरिदै छ । दसैँको प्रतिपदाबाट आजको पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो दुर्गापक्षको समापनसँगै दसैँलाई अर्को वर्षसम्मका लागी विदाई गरिदै छ । आज कोजाग्रत पूर्णिमा, आकाशमा राती पूर्णचन्द्र उदाउने छन् ।
कोरोना कहरका बिच दसैँ
कोरोना कहरका बिच दसैँ कोरोना कहरका कारण यस वर्षको दसैँ उत्साहजनक हुन सकेन् । विगतमा दसैंका समयमा हुने उत्साह यस वर्ष देखिएन् । अहिले बाध्यता, प्रचलनले मात्र बहुसंख्यक मानिसहरुले घरमा परिवार बिच मात्र दसैँ मनाए ।
शैक्षिक गुणस्तरमा ध्यान जाओस्
शैक्षिक गुणस्तरमा ध्यान जाओस्
सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस, विपद् न्यूनीकरणमा रेडक्रस
सन्दर्भ : अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस, विपद् न्यूनीकरणमा रेडक्रस संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको छ । यस वर्ष सन् २०२० को अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको मूल नारा, ‘विपद् जोखिमका लागि सुशासन’ रहेको छ ।
खेलले चाहेको लोकतान्त्रिकरण
खेलले चाहेको लोकतान्त्रिकरण खेलको सुरुवात र विकासको ठ्याक्कै तिथि मिति आजसम्म कसैसँग छैन् किन भने खेलको अहिले स्वरुप त्यस बेला थिएन । समय कालसंगै खेलमा पनि विभिन्न परिवर्तन हुँदै आजको अवस्थामा आईपुगेको हो ।
सांसद र भत्ता
सांसद र भत्ता महामारीका बोलामा पनि सांसदहरुले भत्ता लिएको विषयले यति बेला चर्चा पाएको छ । मन्त्री तथा संसदहरूलाई राज्यको ढुकुटीबाट दसैँ खर्च उपलव्ध गराइएको विषयले यतिबेला चर्चा पाएको हो ।
भड्किलो नहोस् दसैँ
भड्किलो नहोस् दसैँ हिन्दूहरुको महान्पर्व वडा दसैँ प्रत्येक नेपालीको घर दैलोमा आएको छ । यो पर्व भड्किलो नहोस् भन्ने तर्फ पनि सबैको ध्यान जानु आजको आवश्यकता हो ।
कोरोनाको त्रासमा जेलिएको दसैँ
कोरोनाको त्रासमा जेलिएको दसैँ जय देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता, नमोस्तस्यै नमोस्तस्यै नमोस्तस्यै नमोनम : नेपालीहरुको महान चाड दसैँ शुरु भैसकेको छ । वर्ष दिनको चाड मनाउन टाढा–टाढा देश विदेशबाट दसैँ मनाउन घर फर्कनेहरुको लर्को देखिनु पर्ने हो, घर–घरमा रमाइलो हुनु पर्ने हो ।
सरकारबाट जनताले के अपेक्षा गर्ने ?
सरकारबाट जनताले के अपेक्षा गर्ने ? बहुमत प्राप्त सरकारले पछिल्लो समय जनताको भावना विपरीत निर्णय गर्दै आएको छ । महामारीका बेला जनताप्रति सरकार उत्तरदायी हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण
कला, साहित्य, संस्कृति र माक्र्सवादी दृष्टिकोण साहित्य भनेको मानविय अनुभूतिको भाषिक प्रकाशनलाई बुझ्नु पर्दछ । साहित्यका रुप र अन्तर वस्तु गरी दुई वटा पक्षहरु हुन्छन् ।
संक्रमणको भयावह स्थिति
संक्रमणको भयावह स्थिति नेपालमा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गएको छ । नयाँ संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्ने क्रम जारी रहेको छ ।
Weather Update