Shittalpati
‘समुदायमा काँग्रेस’ अभियानको सार्थकता
‘समुदायमा काँग्रेस’ अभियानको सार्थकता देशमा ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसले पछिल्लो समय राष्ट्रिय अभियानहरु सञ्चालन गर्दै आएको छ । उसले तल्लो तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउनेदेखि जनतासँग नजिक हुने खालका अभियानहरुलाई प्राथमिता राख्दै आएको छ ।
संकटमा मुलुक
संकटमा मुलुक मुलुकको वर्तमान अवस्थाप्रति राजनेता र राजनैतिक दलहरु अझै पनि अन्यौलमै छन् । उनीहरु लोकतन्त्र जनताको सम्पत्ति हो भन्ने सोंचलाई वास्तविकतामा परिणत गर्ने सोंचमा देखिदैनन् ।
सहिद दिवस र यसको सार्थकता
सहिद दिवस र यसको सार्थकता देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर मंगलबार सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरङ्कुस पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६...
नेपाल नर्सिङ दिवसको औचित्य
नेपाल नर्सिङ दिवसको औचित्य वि.सं. २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । यसै उपलक्ष्यमा हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ । सोमबार पनि देशभर यो दिवस मनाउन लागिएको छ ।
स्वस्थानी व्रतकथाको महिमा
स्वस्थानी व्रतकथाको महिमा
अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ
अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक...
जलवायु परिवर्तनको नकारात्मक असर
जलवायु परिवर्तनको नकारात्मक असर जलवायु परिवर्तनको कारण नेपाल जस्ता विकासोन्मुख मुलुकले विभिन्न चुनौती झेल्नु परेको छ । जलवायु परिवर्तनको कारण सामुद्रिक तथा हिमाली जैविक विविधतामा पारेका जोखिम सहजै अनुभूति गर्न सकिने खालका देखिन्छन् ।
सहकारी र समस्याको समाधान
सहकारी र समस्याको समाधान अहिले देशैभर सहकारी क्षेत्रमा केही समस्याहरु देखापरेका कुरा दिनहुँ सञ्चार माध्यममा आइरहेका छन् ।
चिसोबाट बच्न सतर्कता अपनाऔं
चिसोबाट बच्न सतर्कता अपनाऔं केही दिनयता देशभरि नै अत्यधिक चिसो बढेको छ । चिसोबाट सबैभन्दा बढी प्रभावित यतिखेर तराईका जिल्लाहरु बन्न पुगेका छन् । त्यहाँ चिसोका कारण धामाधम विद्यालयहरु बन्द भएका छन् । शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका केही स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
नेपालको अर्थतन्त्र र विप्रेषण
नेपालको अर्थतन्त्र र विप्रेषण भन्ने गरिन्छ कुनै पनि देशको समृद्धि र जनताको जीवनस्तरमा सुधार गर्ने एउटै आधार हो अर्थतन्त्र । अर्थतन्त्रमा सुधार नगर्दासम्म जनताको हासो र कल्याणमा वृद्धि गर्न सकिदैन । यसमा दुईमत नरहला । सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि पनि बलियो र आत्मनिर्भर अर्थतन्त्र एक मात्रै उपाय हो ...
कृषिमा विचौलिया नियन्त्रण गर
कृषिमा विचौलिया नियन्त्रण गर नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूको बिगबिगी नै छ । विचौलियाहरुकै कारण बजारमा कृषिजन्य वस्तु अत्यन्त महँगोमा किन्न उपभोक्ताहरु बाध्य  छन् । एउटा किसानले उत्पादन गरेको टमाटर सिधै उपभोक्ता सम्म पुग्दैन । किसानले २५ रूपैयाँमा विक्री गर्ने टमाटर उपभोक्तासम्म पुग्दा ५० देखि ५५ रुपैयाँसम्म पुग्ने गर्दछ ।
Weather Update