आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी बुधबार गुरु पूर्णिमा मनाइएको छ । वैदिक धर्मग्रन्थ महाभारतकारचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
आज खेलकुद पत्रकार दिवस मनाइँदै
जिल्ला भलिबल संघ पाल्पामा नयाँ नेतृत्व
सक्षम खेलाडी उत्पादन गर्दै माथागढी गाउँ सरकार
उपभोक्ता सचेत बनौं
दलित भएकै कारण अपमानित हुन नपरोस्
साँस्कृतिक सहर तानसेन
View our latest news on any of these social networks!