Shittalpati
प्रजातन्त्र दिवसको सन्दर्भ
प्रजातन्त्र दिवसको सन्दर्भ आज जहानियाँ राणा शासनको अन्त्य भएको ऐतिहासिक दिन । फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो । जसलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
बलियो सुशासनमा ध्यान देऊ
बलियो सुशासनमा ध्यान देऊ राजनीतिमा सुशासन सर्वाधिक चर्चित शब्दावली हो । शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै सुशासन भएको अभिव्यक्ति दिन्छन् ।
महिना दिनको  महिमा  : आस्था कि  विश्वास ?
महिना दिनको  महिमा : आस्था कि विश्वास ? माघको चिसो रातको आठ बजिसकेको थियो । परिवारमा सबैजनाले खानपिन गरि चुलोचौको गर्दा  सधैजसो  समयले आठ बजाउथ्यो ।
सडक दुर्घटना रोकौं
सडक दुर्घटना रोकौं पछिल्लो समय नेपालमा सवारी दुर्घटनाका घटना ह्वात्तै बढेका छन् । चालकको गम्भीर लापरवाहीले  सवारी दुर्घटना बढ्ने गरेका छन् । पछिल्लो केही दिन यता लुम्बिनी प्रदेशमा दुई दिनको अन्तरमा भयानक दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका छन् ।
सुस्त पूँजीगत खर्च
सुस्त पूँजीगत खर्च चालु वर्षको आधा भन्दा बढी अवधि घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ । सरकारका मन्त्रालय मार्फत हुने विकास खर्चको अनुपात ज्यादै दयनीय देखिन्छ । हालसम्म कुल विनियोजित बजेटको एक चौथाइ पुँजीगत खर्चसमेत भएको छैन ।
‘भ्यालेन्टाइन डे’ को सार्थकता
‘भ्यालेन्टाइन डे’ को सार्थकता हरेक वर्षको १४ फेब्रुअरीका दिन ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउने गरिन्छ । यस वर्षको दिवस बुधबार मनाइएको छ । प्रेम र मानवताका पुजारी भ्यालेनटाइनले प्रेमको निम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरूवात भएको हो ।
नेपाली काँग्रेस र महासमिति बैठक
नेपाली काँग्रेस र महासमिति बैठक नीति, नियम र विधानलाई आधार मानेर संगठनका मूलभूत मान्यताप्रति काँग्रेस असीको दशकभन्दा पहिला यसरी चिन्तित भएको कमै देखिन्थो, यद्यपी विगतको इतिहास केलाउँदा काँग्रेस अहिलेको भन्दा सशक्त हिजो थियो । मुलुक कै पुरानो पार्टी नेपाली काँग्रेसले अहिले समुदायको महत्वलाई बुझ्ने र त्यसका अवयवहरुका प्रतिविम्व केलाउने प्रयास गरिरहेको छ ।
जनयुद्व दिवसको सार्थकता
जनयुद्व दिवसको सार्थकता माओवादीले सशस्त्र युद्वको सुरुवात गरेको दिनलाई जनयुद्व दिवसका रुपमा लिने गरेको छ । माओवादीले २०५२ फागुन १ गतेदेखि आजकै दिन सशस्त्र युद्व सुरु गरेको थियो । सोही दिनलाई जनयुद्व दिवसको रुपमा मनाउने गरिएको हो ।
आर्थिक विकासको आधार : ग्रामीण क्षेत्रको विकास
आर्थिक विकासको आधार : ग्रामीण क्षेत्रको विकास कुनै पनि क्षेत्रमा हुने सकरात्मक र दिर्घकालिन सुधार वा परिवर्तनलाई विकास भनिन्छ । विकासलाई निरन्तर चलिरहने प्रक्रियाको रुपमा पनि लिन सकिन्छ । हिजो विकास अन्र्तगत आर्थिक पक्ष मात्रै आउने गर्दथ्यो भने आजभोली यस अन्र्तगत सामाजिक, राजनीतिक, सांस्कृतिक तथा परम्परामा आउने सुधारलाई लिने गरेको पाईन्छ ।
जनतामा आशा जगाऔं
जनतामा आशा जगाऔं राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुगे पनि जनताले सोही अनुरुपको आशा गर्न सकिरहेका छैनन् ।
विज्ञानमा महिला पहुँच
विज्ञानमा महिला पहुँच हरेक वर्ष फेब्रुअरी ११ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदे छ ।
अझै सुध्रिएन अर्थतन्त्र
अझै सुध्रिएन अर्थतन्त्र मुलुक अहिले पनि आर्थिक संकटबाट गुज्रिरहेको छ । बजारमा उपभोक्ताले खर्च गर्न नसक्ने अवस्था अझै कायम छ । अर्थतन्त्रका बाह्य पक्षमा सुधार भएपनि आन्तरिक पक्ष कमजोर भएको छ । सरकारका निम्ति खर्च गर्ने पर्याप्त स्रोत समेत जुट्न सकेको छैन । तर सरकारले भने अर्थतन्त्र सुधारको बाटामा लागेको दाबी गर्दै आएपनि...
Weather Update