खोलाले बगाउँदा एक पुरुष बेपत्ता
शनिबार, साउन ३, २०७७

पाल्पामा थप दुई जनामा संक्रमण
शुक्रबार, साउन २, २०७७
जिल्लामा शुक्रबार थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा रामपुर नगरपालिकाका एक जना पुरुष र तानसेन नगरपालिकाका एक जना महिलामा संक्रमण देखिएको हो । योसँगै रामपुर नगरपालिकामा एक सय १७ र तानसेन नगरपालिकामा १४ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन...

मास्क नलगाई हिड्ने प्रहरीको फन्दामा
शुक्रबार, साउन २, २०७७
मास्क नलगाई घरबाहिर निस्कने प्रहरीको फन्दामा पर्ने गरेका छन् । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै पाल्पा र गुल्मीमा पनि नियम उलंघन गर्नेलाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।

अधिकारकर्मीद्वारा रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
शुक्रबार, साउन २, २०७७
गुल्मी र पाल्पाका मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सहित जिल्लामा क्रियाशील मानव अधिकार सम्वद्ध संस्थाहरुले प्रमुख जिल्ला अधिधकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

गुल्मीका अधिकारकर्मीले पठाए रोम विधान अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र
शुक्रबार, साउन २, २०७७
जिल्लाका मानव अधिकारकर्मीहरुले अन्तर्राष्ट्रिय फौजदारी अदालतको (रोम विधान) अनुमोदनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् ।

सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै पाल्पा प्याब्सन पनि आन्दोलित
शुक्रबार, साउन २, २०७७
सरकार निजी विद्यालयप्रति संवेदनशील नभएको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पा पनि आन्दोलित भएको छ । कोभिड १९ का कारण सरकारले जारी राखेको लकडाउनका कारण प्रभावित विद्यालयका लागि कुनै पनि निकास नै नदिई उल्टै विज्ञप्तीमार्फत समस्या थप्ने काम गरेको भन्दै प्याव्सन माग सहित आन्दोलित भएको हो ।

गाडी किन्ने बजेटबाट मेयरले खोले प्राविधिक कलेज
शुक्रबार, साउन २, २०७७
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना...

‘पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक’
शुक्रबार, साउन २, २०७७
तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पूर्ण सरसफाईयुक्त नगर बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । सरसफाईका लागि आवश्यक बाल्टीन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख शाहीले सबैको सहयोग र साथ रहेमा मात्र पूर्ण सरसरफाईयुक्त नगर बनाउन सकिने बताएका हुन् ।

वडा सदस्य श्रेष्ठको निधन
बिहीबार, साउन १, २०७७
तानसेन नगरपालिका २ का वडा सदस्य तथा समाजसेवी, नेपाली काँग्रेसका नेता गोपाल श्रेष्ठको निधन भएको छ । मुटु रोग सम्बन्धित उपचार गराईरहेका श्रेष्ठको बुधबार विहान काठमाडौंमा निधन भएको हो । लामो समयदेखि मुटु रोगले उनी ग्रस्त रहेका थिए । श्रेष्ठ तानसेन गुठीलगायतका एक दर्जन संघसंस्थामा सक्रिय रहेका थिए ।

रामपुरमा सुरक्षा भत्ता घटाइएकोप्रति नेकपाको आपत्ति, नगर सरकार भन्छ ‘माग अनुसार रकम आएन’
बिहीबार, साउन १, २०७७
रामपुर नगरपालिकाले तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्तामा ४ दशमलव ५ प्रतिशत रकम घटाएर पठाए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कामिटीले आपत्ति जनाएको छ । सातौं नगर सभामा नेकपाका जनप्रतिनिधिहरुले राखेका मागका विषयमा कुनै सुनुवाई नभएको भन्दै रामपुरमा सम्पन्न गरेको पत्रकार सम्मेलन मार्फत आफ्नो धारणा राख्दै आपत्ति प्रकट गरेको...

पाल्पामा संक्रमित मध्ये ५ सय ९ जना निको भए, ४४ संक्रमित बाँकी
बिहीबार, साउन १, २०७७
जिल्लामा कूल संक्रमित मध्ये ५ सय ९ जना संक्रमति निको भएका छन् । विहिबार पछिल्लो २४ घन्टामा थप ८९ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय ९ पुगेको हो । विहिबार रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ७० जना, रम्भा गाउँपालिकाका १४ जना गरी ८९ जना संक्रमित...
रेसुङ्गामा लाग्ने साउने मेला यस वर्ष हुन सकेन
बिहीबार, साउन १, २०७७
जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा हरेक वर्ष लाग्दै आएको साउने मेला यस वर्ष भने हुन सकेन । विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण यस वर्षको साउने मेला हुन नसकेको हो ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो
बिहीबार, साउन १, २०७७
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले रौतहटका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । रौतहटको पर्रोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको...