Shittalpati
बिरामीलाई रिफरले सास्ती मानव अधिकारकर्मीको ध्यानाकर्षण
बिरामीलाई रिफरले सास्ती मानव अधिकारकर्मीको ध्यानाकर्षण जिल्लामा स्वास्थ्य बिमाका विरामीहरुले सास्ती खेप्नु परेको छ । बिमा गरेका व्यक्तिले पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभए मात्र अन्य अस्पतालमा रिफर दिने सरकारको प्रावधानले बिरामीले सास्ती पाएका छन् । उनीहरुले रिफर लिनकै लागि दिनभर जिल्ला अस्पतालमा लाईन बसेर मात्र रिफर लेटर पाउनेको गुनासो गरेपछि जिल्लाका मानव...
गुल्मीमा मानव अधिकार तथा शान्ति समाज गठन
गुल्मीमा मानव अधिकार तथा शान्ति समाज गठन जिल्ला मानव अधिकार तथा शान्ति समाज गठन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति कृष्णबहादुर रावलको उपस्थितिमा जिल्लाको सदरमुकाम तम्घासमा भएको भेलाले जिल्ला कार्य समितिको गठन गरेको हो ।
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने
जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए ।
गरौं योग, रहौं निरोग
गरौं योग, रहौं निरोग पछिल्लो समय नेपालमा पनि योगको महत्व बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । भारतमा बाबा रामदेवले चलाएको योगाभ्यासको प्रभाव नेपालमा पनि देखिएको हो भन्दा अनर्थ नहोला । अचेल योगलाई पनि उपचार पद्दतिको रुपमा हेर्न थालिएको...
साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा
साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा गरिएको छ । पद्म पब्लिक माध्यमिक विद्यालयमा रुम टु रिड नेपालको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राविधिक सहयोग र बेस नेपालको व्यवस्थापनमा सञ्चालित साक्षरता कार्यक्रमको अनुगमन तथा समीक्षा गरिएको हो ।
शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने
शुक्रबारसम्म शिक्षण संस्था बन्द हुने बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
अब स्वास्थ्य बीमा ७७ जिल्लामा
अब स्वास्थ्य बीमा ७७ जिल्लामा यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू थालिएको हो ।
प.प. मावि २०४२ मा रेग्मी
प.प. मावि २०४२ मा रेग्मी प.प. मावि तानसेनको २०४२ को अध्यक्षमा साहित्यकार तथा प्राध्यापक पुष्करराज रेग्मी चयन भएका छन् । २०४२ सालको ब्याजका पूर्वविद्यार्थीहरुको समूहले तेस्रो अधिवेशनमा रेग्मीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
अलबिदा नविन्द्रराज जोशी
अलबिदा नविन्द्रराज जोशी नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीप्रति शीर्ष राजनीतिक नेताले श्रद्धाञ्जली अर्पण गरेका छन् । एक महिनादेखि उपचार गराइरहेका जोशीको शुक्रबार निधन भएको हो । उनको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, गगन थापा लगायतका नेताहरु सानेपा...
नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा ज्ञवाली
नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा ज्ञवाली जिल्लाका सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघ पाल्पाको अध्यक्षमा राधेश्याम ज्ञवाली चयन भएका छन् । शनिबार तानसेनमा भएको संघको तेस्रो अधिवेशनले ज्ञवालीलाई सर्वसहमत रुपमा अध्यक्षमा चयन गरेको हो । ज्ञवाली तानसेन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख हुन् ।
राष्ट्रिय पत्रकारिता पुरस्कार स्व.कसजुलाई
राष्ट्रिय पत्रकारिता पुरस्कार स्व.कसजुलाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार स्व.विनयकुमार कसजूलाई (मरोणोपरान्त) प्रदान गरिने भएको छ । पत्रकार महासंघ पाल्पाले लुम्बिनी मेडिकल कलेजको सहयोगमा स्थापना गरेको पत्रकारिता पुरस्कार स्व. कसजूलाई प्रदान गरिने भएको हो ।
पाल्पामा स्वास्थ्य मापदण्डमा कडाइ, मास्क नलगाई हिड्नेलाई कारवाही गरिने
पाल्पामा स्वास्थ्य मापदण्डमा कडाइ, मास्क नलगाई हिड्नेलाई कारवाही गरिने भारत लगायत छिमेकी मुलुकहरुमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि पूर्वसावधानी अपनाउन थालिएको छ । कोरोना संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कार्यन्वयनमा कडाइसँगै पूर्वसावधानी अपनाउन थालिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैंठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...
Weather Update