Shittalpati
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन पाल्पा, जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरा (सारेम) २३ औं वर्षमा प्रवेश गरेको छ । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको छ । रेडियोले सोही अवसरमा पत्रिका बोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन गरेको छ ।
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि
पाल्पामा तानसेनका ५ जना सहित थप ७ जनामा कोरोना पुष्टि गत चैत २१ गतेदेखि चैत २३ गतेसम्म गरिएको परीक्षणमा १ जना पुरुष र ६ जना महिला गरी ७ जनामा कोरोना पुष्टि भएको छ । ८८ जनाको पिसिआर परीक्षण गरिएकोमा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा तानसेन नगरपालिका तथा अस्पतालका ५ जना,पूर्वखोला गाउँपालिकाका १ जना...
बाढीपहिरोका कारण २० को मृत्यु
बाढीपहिरोका कारण २० को मृत्यु बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयले जनाएको...
१ सय १७ संक्रमित कोरोना मुक्त
१ सय १७ संक्रमित कोरोना मुक्त  पछिल्लो २४ घण्टामा नेपालमा १ सय १७ जना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ सय १७ जना संक्रमित कोरोना मुक्त भएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार २ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १...
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम जिल्लाको माथागढी गाँउपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरा बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आयातित बस्तु कम गर्न र रोजगारी सिर्जना गर्ने उद्देश्यले पाँच दिने चुरा बनाउने तालिम दिएको हो । वडा नं. ५ हात्तिलुङमा मागमा आधारित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला...
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी,  अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै
पत्रकार महासंघ चुनाव : पाल्पामा २९ जनाको उम्मेदवारी, अध्यक्ष, सचिव, सहसचिव र सदस्यमा प्रतिस्पर्धा हुँदै पाल्पा, आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनमा पाल्पामा विभिन्न पदमा २९ जनाले उम्मेदवारी दिएका छन् । २५ वटा पदका लागि हुने निर्वाचनमा २९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको जनाएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीअनुसार हुन लागेको छ । उम्मेदवारी...
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता
पत्रकार महासंघको निर्वाचनमा माधव अर्यालको उम्मेदवारी फिर्ता नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश)को उम्मेदवारी दिएका माधवप्रसाद अर्यालले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार उम्मेदवारी फिर्ताको घोषणा गर्दै अर्यालले सोही पदका भवानी पाण्डे (विपुल पोखरेको नेतृत्वको संयुक्त प्यान) लाई समर्थन गर्ने घोषणा गरेका छन् ।
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु
दिवा खाजाले दंग विद्यार्थी, ढुक्क आमाबाबु जिल्लाको रम्भा गाउँपालिका ताहुँका कृष्ण ज्ञवाली एक वर्ष अघिदेखि नियमित विद्यालय जान थालेका छन् । स्थानीय एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ज्ञवालीले विद्यालयमै दिवा खाजा पाएपछि पढाइमा नियमित हुन थालेका हुन् । उनी अहिले विद्यालयमै खाजा खाना पाउँदा दंग छन् । दिवा खाजाकै कारण कृष्ण जस्ता दर्जनौं विपन्न बालबालिकाहरू...
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु
नेपालमा कोरोना संक्रमित थप एकको मृत्यु त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका १ सय २८ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ पुगेको हो ।
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास
प्रधानमन्त्रीद्वारा एकैपटक १ सय ६५ सडक शिलान्यास एक सय ६५ निर्वाचन क्षेत्रमा एक/एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् ।
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण
कोरोना खोप किन्न ८ अर्ब ७० करोड ऋण कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न शुक्रबार अर्थ मन्त्रालयमा विश्व बैंक र नेपाल सरकारबीच ८ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक...
Weather Update