Shittalpati
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।  परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु
आक्रमणमा १५ प्रहरी अधिकृतको मृत्यु दक्षिणी रूसको दागेस्तान गणतन्त्रमा श्रृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको आरआइए नोभोस्तीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै सोमबार जानकारी गराएको छ ।
प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट
प्रधानमन्त्री दाहाल नयाँ दलहरु प्रति असन्तुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ एक औपचारिक कार्यक्रममा नयाँदलहरु प्रति असन्तुष्टी जताए ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति पौडेल स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश र्फकेका छन । उनि स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश र्फकीएका हुन ।
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन्न आग्रह राष्ट्रिय मानव अधिकार आयोगले विपद्जन्य घटनाको न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य र व्यवस्थापनपक्षलाई थप चुस्त, सुरक्षित र प्रविधियुक्त बनाउन आग्रह गरेको छ ।
भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग
भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन माग राष्ट्रियसभा सदस्यहरुले जाजरकोट भूकम्पकपीडितलाई चाँडोभन्दा चँडो राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन । राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उनले समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
 सन्दर्भ चुरे दिवस : कसले सुन्ला चुरेका कुरा ?
 सन्दर्भ चुरे दिवस : कसले सुन्ला चुरेका कुरा ? मुलुकको कार्यपालिका सञ्चालन हुने मुख्य प्रशासनिक केन्द्र सिहंदरबारबाट नजिकैको दूरीमा छ, माइतीघरमण्डला । त्यही मण्डलामा मधेशका चुरेबासीहरु धर्नामा बसेको पनि आज २५ दिन पुगिसक्यो । चुरेका कुरा काठमाडौँमा सरकार र जनप्रतिनिधिहरुले नसुनेपछि निरासा छाएको छ उनिहरुमा । अब कसले सुन्छ रु भन्ने पनि उनिहरुको गुनासो छ ।
स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पोखरेल 
स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पोखरेल  नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन नसकेको बताका छन । 
नेप्से शेयर बजारमा ३३ अंकले बढ्यो
नेप्से शेयर बजारमा ३३ अंकले बढ्यो साताको तेस्रो दिन शेयर बजार उत्साह छाएको छ । मंगलबार शेयर बजार मापन गर्ने नेप्से परिसूचकमा ३३ दशमलव एक पाँच अंकको उत्साह छाएको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलव पाँच नौ प्रतिशतले बढेर २१ सय १५ दशमलव दुई चार अंकमा उक्लिएको छ ।
त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी  सार्वजनिक गरेको हो । 
सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा
सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन ।
नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।  
Weather Update