Shittalpati
आइतबार र सोमबार सार्वजनिक बिदा
आइतबार र सोमबार सार्वजनिक बिदा सरकारले यही असोज १९ र २० गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक,कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।
लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने
लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ । 
दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै
दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
संसद् विघटन,  फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन
संसद् विघटन, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन अन्ततः संसद् विघटन भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेसँगै राष्ट्रपतिबाट स्वीकृत भएको छ ।
प्रधानमन्त्री कार्कीले लिइन् शपथ
प्रधानमन्त्री कार्कीले लिइन् शपथ प्रधानमन्त्री कार्कीले लिइन् शपथ
सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त
सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त सुशिला कार्की अन्तरिम मन्त्रीपरिषदको प्रधानमन्त्रीमा नियुक्त  भएकी छन्  । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् ।
प्रतिनिधि सभा विघटन लगत्तै सुशीला कार्कीलाई शपथ खुवाउने  सहमति
प्रतिनिधि सभा विघटन लगत्तै सुशीला कार्कीलाई शपथ खुवाउने  सहमति शीतल निवासमा प्रतिनिधिसभा विघटन र पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति भएको छ ।
गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’
गगन–विश्वको अपिल : ‘देश चलाउन वैधानिक उपाय खोजियोस्’ पाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देश चलाउन अब वैधानिक उपाय खोजिनुपर्ने बताएका छन । उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताको भावना बमोजिम नै संविधान अनुसार वैधानिक बाटोबाट नै अगाडि बढिनुपर्ने बताएका हुन ।
गृहमन्त्री  लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
गृहमन्त्री  लेखकले दिए राजीनामा
गृहमन्त्री लेखकले दिए राजीनामा गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
Weather Update