Shittalpati
देशभरका करदाता सेवा कार्यालयहरू खारेज,  अब कहाँबाट लिने सेवा ?
देशभरका करदाता सेवा कार्यालयहरू खारेज, अब कहाँबाट लिने सेवा ? देशभरका करदाता सेवा कार्यालयहरू खारेज हुने भएका छन् । सरकारले देशको संगठन संरचनालाई छरितो र मितव्ययी बनाउने उद्देश्यका साथ देशभरिका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज गर्ने भएको हो ।
नेपाललाई विश्वकप छनोटको उपाधि
नेपाललाई विश्वकप छनोटको उपाधि नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ।
आज विश्व हुलाक दिवस
आज विश्व हुलाक दिवस  ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । 
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो 
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो  भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ  उडेको छ । 
आइतबार र सोमबार सार्वजनिक बिदा
आइतबार र सोमबार सार्वजनिक बिदा सरकारले यही असोज १९ र २० गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान।
सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस कार्यकर्तालाई महामन्त्री थापाको आह्वान। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपद्को अवस्थामा सबै नागरिक,कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन्।
लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने
लामो दुरीका सवारी साधन तीन दिन चलाउन नपाइने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ । 
दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै
दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
Weather Update