कृषकलाई गोलासहित माहुरी उपहार
सोमबार, जेठ १५, २०८०

पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता
आइतबार, जेठ १४, २०८०
नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् । महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने अभियानमा साथ दिने भन्दै भण्डारीले स्वेच्छिक सदस्यता त्यागको घोषणा गरेका हुन् ।

जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल भोलिदेखि
आइतबार, जेठ १४, २०८०
जेठ १२ गतेदेखि सञ्चालन हुने भनिएको कर्णेल उजीरसिंह ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता भोलिदेखि हुुने भएको छ । पाल्पा फुटबल संघ जेठ १ गते पत्रकार सम्मेलन गरी १२ देखि हुने भनिएको फुुटबल प्रतियोगिता सोमबारदेखि गर्न लागेको हो । तयारी नपुुगेका कारण खेल केही दिन ढिला गरी सञ्चालन गर्न लागिएको संघले...

रिलायबलले गर्यो एमडिआरटी उपाधि प्राप्त पाल्पाकी तिवारीलाई सम्मान
आइतबार, जेठ १४, २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले (एमडिआरटी) मिलिनियर डोलर राउण्ड टेवलको उपाधि प्राप्त गर्न सफल पाल्पा तानसेनकी गीता कुमारी तिवारीलाई सम्मान गरेको छ । कम्पनीले २०२४ का लागि पाल्पाबाट पहिलो पटक एमडिआरटी उपाधि प्राप्त गरेकी तिवारीलाई तानसेनमा एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको हो ।

रामपुर नगर सरकारको एक वर्ष, अव्यवस्थितवासीलाई लाल पुर्जादेखि मजदुरको बिमासम्म
आइतबार, जेठ १४, २०८०
जिल्लाको रामपुर नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उसले एक वर्षे कार्यकालमा गरेका २९ कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले नगर सरकारको नेतृत्व गरेको ६ वर्ष पुरा भएको छ । पहिलो कार्यकालको नेतृत्व गरेका थापा पुनः दोस्रो कार्यकालका लागि समेत निर्वाचित...

दण्डहीनतालाई प्रश्रय नदेऊ
आइतबार, जेठ १४, २०८०
अदालतले ‘हत्यारा’ र ‘अपराधी’ नै करार गरिसकेपछि सरकार र राजनीतिक दलले त्यसलाई उन्मुक्ति दिन लागेको विषयले फेरी एक पटक सबैको ध्यान केन्द्रीत गरेको छ । वर्तमान सरकारले पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने गरी काम अगाडि बढाएकाले यसको फेरी आलोचना भएको हो ।

यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर)
शनिबार, जेठ १३, २०८०
जिल्लाको तानसेनस्थित टुुँडिखेलमा शनिबार महिनावारी मेला भएको छ । रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीले विभिन्न संघ संस्थाहरुको सहयोगमा महिनावारी दिवसको अवसर पारेर महिनावारी मेला गरेको हो ।

काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई
शनिबार, जेठ १३, २०८०
नेपाली काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखको जिम्मेवारी जगदीश भट्टराई लाई दिइएको छ । काँग्रेसले जिल्लाको संगठन विभागको जिम्मेवारी पार्टी सचिव, युवा तथा प्रभावशाली नेता भट्टराईलाई दिएको हो ।
1685183421.jpg)
सुरक्षित भवन निर्माणका लागि समन्वय आवश्यक
शनिबार, जेठ १३, २०८०
सुरक्षित र बलियो घर, भवन निर्माणका लागि समन्वय आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । रामपुरमा भएको घर तथा भवन निर्माण सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति, रामपुरमा सञ्चालित ईन्जिनियरिङ कन्सल्टेन्सी र रामपुर नगरपालिकाबिच सुरक्षित र बलियो घर तथा भवन निर्माणमा समन्वयन हुनुपर्नेमा जोड दिएका हुन् ...

जनतालाई राहत दिने बजेट ल्याऊ
शनिबार, जेठ १३, २०८०
सरकारले जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउँदै छ । विगतमा जस्तै सरकारले यसपटक पनि नीति तथा कार्यक्रम संसदमा पेश गरी छलफल गरिरहेको छ । छलफल पछि जेठ १५ मा बजेट, नीति तथा कार्यक्रम आउने छ । अब आउने बजेट कस्तो होला भनि सर्वत्र चासो समेत बढेको...

प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन
शनिबार, जेठ १३, २०८०
प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शनिबार युुनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् ।

तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक
शुक्रबार, जेठ १२, २०८०
तानसेनको तेस्रो सडकमा सञ्चालन भएको रोजगार मेलामा राखिएको जनता नमूना माध्यमिक विद्यालय (जेभिटी) को स्टलमा विद्यार्थी र दर्शकको आकर्षण देखिएको छ ।