Shittalpati
गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि
गुल्मीमा एकै दिन २० जनामा कोरोना पुष्टि जिल्लामा एकै दिन थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७४ पुगेको जिल्ला स्वास्थ कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन २० जनामा कोरोना संक्रमण...
गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु
गुल्मीमा पहिरोले गाडी पुर्दा एकको मृत्यु जिल्लाको धुर्कोट गाउँपालिका वडा ३ हाडहाडेमा पहिरोले गाडी पुर्दा १ जनाको मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर रहेको छ । देउराली यातायातको गाडी अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको गाडी चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो ।
गुल्मीमा थप १५ जनामा कोरोना संक्रमण
गुल्मीमा थप १५ जनामा कोरोना संक्रमण जिल्लामा एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि...
प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
प्रदेश ५ मा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ । पाल्पा, गुल्मी, रुपन्देही जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको हो । गुल्मी रुरु क्षेत्र गाउँपालिका १ साखरमा एक पुरुषको शव फेला परेको छ ।
अविरल वर्षाका कारण पाल्पाका विभिन्न ठाँउमा पहिरो
अविरल वर्षाका कारण पाल्पाका विभिन्न ठाँउमा पहिरो गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, खेतीपातीमा समेत क्षति पुगेको छ । रातीदेखि परेको निरन्तर वर्षाका कारण पूर्वखोला गाउँपालिका १ चापगैरा स्थित रामपुर–तानसेन पक्कि सडक खण्डमा पहिरो खसेको छ ।
वर्षाले पुलमा क्षति
वर्षाले पुलमा क्षति र्षाले कालीगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको हो ।
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो
पाल्पामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२ पुग्यो जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती बगनासकाली गाउँपालिका वडा नंं ६ यम्घाको क्वारेन्टाइनमा रहेका १३ जना, वडा नंं ७ को क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । योसंगै पाल्पामा सक्रमितको संख्या ७२ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा...
रामपुरमा एकै दिन दुई झोलुङ्गे पुल शिलन्यास
रामपुरमा एकै दिन दुई झोलुङ्गे पुल शिलन्यास जिल्लाको रामपुरमा एकै दिन दुई वटा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । रामपुर नगरपालिका वडा न. ६ को प्याकलुक र वडा नं. ८ को सेरा जोड्ने प्याकलुक घाट झोलुङ्गे पुल र रामपुर नगरपालिका वडा नं. ४ को खोप्टार काँसजरी जोड्ने पाटी खोला झोलुङ्गे पुल शिलन्यास गरिएको हो ।
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो
गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ५३ पुग्यो जिल्लामा एकै दिन थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा एकै दिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइनमै किरिया शुरु !
क्वारेन्टाइनमै किरिया शुरु ! दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसेका हुन् ।
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
छुट्टाछुट्टै घटनामा दुईको मृत्यु जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका र मालारानी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो ।
Weather Update