Shittalpati
कर, छुट तथा सुविधा र करदाता सेवा कार्यालय पाल्पा
कर, छुट तथा सुविधा र करदाता सेवा कार्यालय पाल्पा नेपालको संविधान जारी भएपछि नेपालको कर प्रणालीमा संरचनात्मक परिवर्तन देखिएको छ । संविधानले संघलाई भन्सार महशुल, अन्त शुल्क, मुअकर, संस्थागत आयकर, व्यक्तिगत आयकर,र पारिश्रमिक कर लगाउने, प्रदेशलाई घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, सम्पति कर, मालपेत तथा भूमि कर, घरबहाल कर र व्यवसाय कर लगाउने अधिकार...
अनलाइनबाट बञ्चित  विद्यार्थी खुल्ला चौरमा पढ्दै
अनलाइनबाट बञ्चित विद्यार्थी खुल्ला चौरमा पढ्दै लामो समयदेखिको लकडाउनका कारण प्रभावित विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरे पनि केही दुरदराजका विद्यार्थीहरु भने खुल्ला चौरमा बसेर पढन बाध्य भएका छन् । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् सरकारले पढाउन सुरु गरे पनि पाल्पाको...
लुम्विनी मेडिकल पाल्पामा कुरुवामै कोरोना देखियो, चिकित्सक र नर्सहरु त्रसित
लुम्विनी मेडिकल पाल्पामा कुरुवामै कोरोना देखियो, चिकित्सक र नर्सहरु त्रसित तानसेनस्थित लुम्बिनी मेडिकल कलेजको मेडिकल वार्डमा शुक्रवार भर्ना गरिएकी ६० बर्षकी एक महिलाको कुरुवा निजकै छोरी ३२ बर्षिया महिलालाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल र आसपासका क्षेत्रमा त्रासको वातावरण फैलिएको छ । बिरामी कुरुवा ३२ बर्षकी महिलालाई कोभिड १९ पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेजका चिकित्सक, नर्स सर्वसाधारणमा त्रासको अवस्था फैलिएको हो...
गुल्मी उद्योग वाणिज्य संघद्वारा आइसोलेशन सेन्टरलाई कित्ली सहयोग
गुल्मी उद्योग वाणिज्य संघद्वारा आइसोलेशन सेन्टरलाई कित्ली सहयोग गुल्मी उद्योग वाणिज्य संघले उपल्लो तम्घासमा बनाईएको आइसोलेशनलाई इलोक्टोनिक किट्ली हस्तान्तरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ मा बनाईएको आइसुलेशनमा रहेकालाई छुट्टाछुट्टै प्रयोजनका लागि ९ थान इलोक्ट्रोनिक किट्ली प्रदान गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले आइसोलेशनमा रहेकाहरुको प्रयोजनका लागि बिद्युतीय पानी तताउने सामग्रीले दिइएको बताए ।
कोरोनाबाट भारतमा एकैदिन दुई हजारको मृत्यु
कोरोनाबाट भारतमा एकैदिन दुई हजारको मृत्यु भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासी बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार हजारको संख्यामा आएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ३ रहेको छ । अघिल्लो दिन मंगलबार...
तिनाउका विपन्न परिवारलाई अनुदानमा बाख्रा
तिनाउका विपन्न परिवारलाई अनुदानमा बाख्रा जिल्लाको तिनाउ गाउँपालिका २ का विपन्न परिवारलाई अनुदानमा बाख्रा वितरण गरिएको छ । वडा कार्यालयले वडामा रहेका एकल महिला, गरिब तथा विपन्न परिवारको आर्थिक उपार्जनका लागि अनुदानमा उन्नत जाताका बाख्रा वितरण गरेको हो । वडालाई कृषि र पशुपालनमार्फत समृद्ध बनाउने गरी वडाले विपन्न परिवाका लागि अनुदानमा बाख्रा, विउविजन दिर्दै आएको...
तानसेनमा कोरोना भाइरस सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण
तानसेनमा कोरोना भाइरस सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण तानसेनमा कोरोना भाइरस कोभिड १९ सम्बन्धी जिल्लास्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सुआहाराको आयोजनामा एक दिने कोरोना भाइरस कोभिड १९ सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक सभापती मिरा मरासिनीले जिल्लामा कोरोना भाइरसको संक्रमण...
रेडक्रस पाल्पाद्वारा क्वारेन्टाइनमा रहेकालाई मनोसामाजिक उपचार  दिदै
रेडक्रस पाल्पाद्वारा क्वारेन्टाइनमा रहेकालाई मनोसामाजिक उपचार दिदै विश्व्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले आम मानिसमा मनोसामाजिक समस्या बढ्दै गइरहेको बेला जिल्लामा सञ्चालित सामाजिक संस्था नेपाल रेडक्रस शोसाइटीले भने मनोसामाजिक प्राथमिक उपचार दिदैआएको छ ।
‘सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत’
‘सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले सबै प्रकारका विभेदको अन्त्य गर्दै एकीकृत सामाजिक रुपान्तरण गर्न प्रभावकारी ढङ्गबाट काम गर्ने बताए । उनले ज्येष्ठ नागरिकको...
पहिरोले स्कुल बगायो
पहिरोले स्कुल बगायो ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन पहिरोले बगाएको छ । मङ्गलबार राति गएको पहिरोले सो विद्यालयको चार कोठे भवन बगाएको हो । पहिरोले स्थानीयवासीका पशु चौपायासमेत बगाएको छ भने बालीनालीमा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रदेश  ५ का स्थानीय तहहरुको बजेट प्राथमिकता  र  विश्लेषण
प्रदेश ५ का स्थानीय तहहरुको बजेट प्राथमिकता र विश्लेषण स्थानीय तहहरुले विगत दुई आर्थिक वर्षमा कुन कुन क्षेत्रमा के कति वजेट छुट्टयाएका छन् ? अथार्त् स्थानीय तहहरुले कुन कुन क्षेत्रलाई प्राथमिकता दिएका छन् भन्ने कुरा थाहा पाउन यो विश्लेषण गरिएको हो । यसमा प्रदेश नम्बर ५ का १८ वटा स्थानीय तहलाई समावेश गरिएको छ । १८ स्थानीय तहमध्ये दुईवटा...
Weather Update