माथागढी गाउँपालिकाको सातौं गाउँसभा, स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा
सोमबार, असार १, २०७७
बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने सरोकारवालाहरुको भनाई
सोमबार, असार १, २०७७
शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवालाहरुले बन्दाबन्दीको बहानामा बालबालिकाको सिकाई र अभ्यास रोक्न नमिल्ने बताएका छन् । शिक्षाको लागि राष्ट्रिय अभियान, जिल्ला समन्वय समिति पाल्पाले शैक्षिक क्षेत्रका सरोकारवालाहरुसंग गरेको अनलाइन (भ्रच्यूवल) शैक्षिक बहसमा उनीहरुले यस्तो बताएका हुन् ।
पाल्पामा थप १० जनामा कोरोना, संक्रमितको संख्या ५० पुग्यो
सोमबार, असार १, २०७७
पाल्पामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार मात्र पाल्पामा १० जना सक्रमित थपिएका हुन । थपिएका सक्रमित १० जना पूर्वखोला गाउँपालिकाका रहेका छन् । उनीहरु वडा नंं ५ विरकोट स्थित जनकल्याण आधारभुत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका वडा नंं १ का ६ जना पुरुष, वडा नंं २ का...
दुर्घटनामा दुईको मृत्यु
सोमबार, असार १, २०७७
मध्यपुरथिमिको बोडे र कमल विनायकमा फरक समयमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका– १० कमल विनायक भत्केकोपाटीमा बा. ९५ प. १४५५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार...
आजबाट दुई सिफ्टमा खुले कार्यालय
सोमबार, असार १, २०७७
आजदेखि कार्यालय दुई सिफ्टमा सञ्चालन भएका छन् । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टका लागि कार्यालय सञ्चालन भएका हुन् । बन्दाबन्दीलाई केही खुकुलो बनाएको सरकारले कोभिड१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैङ्क, वित्तीय संस्था, सहकारी...
जातिय विभेदको आरोप लागेका काउछालाई धरौटीमा छोड्न अदालतको आदेश
सोमबार, असार १, २०७७
जातिय विभेदको आरोप लागेका नेत्रबहादुर काउछालाई धरौटीमा छोड्न जिल्ला अदालत गुल्मीले आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको श्रेष्तेदार उपसचिव भिमप्रसाद भुसालले बताए ।
पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि
आइतबार, जेठ ३२, २०७७
पाल्पा र गुल्मीमा एकै दिन २५ जनामा कोरोना पुष्टि भएको छ । आईतबार प्रदेश प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा पाल्पाका १७ जना र गुल्मीका ८ जनामा संक्रमण देखिएको हो ।
पाल्पामा एकै दिन १७ जनामा कोरोना, संक्रमितको संख्या ४० पुग्यो
आइतबार, जेठ ३२, २०७७
जिल्लामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार रम्भा गाउँपालिका १ का १६ जना र बगनासकाली गाउँपालिकाका ५ का एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कृषि उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकको माटो परीक्षण
आइतबार, जेठ ३२, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकामा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ । कृषकको आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले कृषि उत्पादनमा वृद्धि गर्न एक दिने माटो परीक्षण शिविर सञ्चालन गरेको हो । शिविरमा ५२ जना कृषकको माटो परीक्षण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
तम्घासमा विरोध प्रदर्शन, सरकारलाई दश अर्बको काम देखाउन युवाहरुको माग
आइतबार, जेठ ३२, २०७७
कोरोना नियन्त्रणमा प्रभावकारी काम नभएको भन्दै आईतबार गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विरोध प्रदर्शन गरिएको छ । स्वतःस्फुर्त रुपमा जम्मा भएका युवायुवतीले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकी जिल्ला प्रशासन कार्यलय अगाडि प्रदर्शन गरेका हुन् ।
विश्व रक्तदाता दिवस र अवस्था
आइतबार, जेठ ३२, २०७७
विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक वर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
दलित संघ गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
आइतबार, जेठ ३२, २०७७
नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ जिल्लाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा भएका जातीय विभेदको घटनाप्रति ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार, नेपाली काँग्रेसका जिल्ला सदस्य एवं दलित विभाग प्रमुख झविन्द्र विश्वकर्मा, दलित...
गुल्मी लोकदोहोरी प्रतिष्ठान स्वास्थ्य सामग्री लिएर क्वारेन्टाइन पुग्यो
आइतबार, जेठ ३२, २०७७
कुनै बेला देशका विभिन्न जिल्लाहरुमा सञ्चालन हुने मेला महोत्सवका सांस्कृतिक कार्यक्रमहरुमा उद्घोषक र गायकका रुपमा देखिने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीका अध्यक्ष बसन्त खत्री यतिबेला कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रिय देखिएका छन् ।


