होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
शुक्रबार, असार ५, २०७७
पक्लिहवाका युवाले खुवाए १३ हजार बढी नागरिकलाई निःशुल्क खाना
शुक्रबार, असार ५, २०७७
रुपन्देहीको भैरहवामा रहेको “नयाँ गाउँ–रानीगाउँ युवा समाज” पक्लिहवामा आवद्ध युवाहरुले १३ हजार बढी नागरिकलाई निःशुल्क खाना खुवाएका छन् ।
आजको शिक्षा र विकल्पको खोजी
शुक्रबार, असार ५, २०७७
३६ वर्षको अध्यापन अनुभव र १६ वर्षको अध्ययन अनुभवले मानस पटलमा शिक्षा सम्बन्धमा भए गरेका कामको विषयमा एफ.एम. रेडियो टि.भी. र पत्र पत्रिकाहरुबाट प्रसारण भएका र हुँदै गरेका विषय वस्तुले ध्यान आकर्षित नगर्ने कुरै भएन । म चाहान्छु –शिक्षा क्षेत्र व्यवस्थित बनोस् । २००७ सालदेखि आजसम्म आइपुग्दा शिक्षा क्षेत्र घिसाँरिदै...
यौनजन्य हिंसाको अन्त्य गरौं
शुक्रबार, असार ५, २०७७
पछिल्लो समय नेपाली समाजमा दिनहुँजसो यौनजन्य आपराधिक घटना भइरहेका हुन्छन् । घर, विद्यालय, यातायातका साधन, कार्यस्थल जुनसुकै क्षेत्रमा पनि यसको असर परिरहेको छ । अपरिचित व्यक्तिमात्र होइन आफन्त, विद्यार्थी, वृद्ध, बालिका, मानसिक सन्तुलन गुमाएका, सडक जीवन व्यतित गरिरहेका साथै एउटै कार्यस्थलमा सँगसँगै काम गर्ने सहकर्मी पनि यौनजन्य हिंसाबाट पीडित भइरहेका...
परिवारमा प्रविधिको असर !
शुक्रबार, असार ५, २०७७
अहिलेको यो सूचना प्रविधि अनि विकशित हुँदै गइरहेको समाजमा कहीं हामीहरूबाट केहि भूल चुक त भइरहेको छैन ? हामीद्वारा आफ्नो लगायत घरका साना नानी बाबुहरुको हेरचाह अनि पालन पोषण गर्ने क्रममा कही कमी त भइरहे को त छैन ? एक पटक आफैले आफैलाई प्रश्न गरौं के तपाईलाई थाहा छ कि...
रामपुरमा बाँदर धपाउने उपकरणको परीक्षण
बिहीबार, असार ४, २०७७
पछिल्लो समय देशका विभिन्न भागमा बाँदर आतंकबाट कृषकहरु प्रभावित बन्दै आएका छन् । बाँदर आतंक विगतमा पनि नभएको भने होईन । तत्कालिन समयमा गाउँ तथा डाँडा भेगमा बाक्लो बस्ती हुनुका साथै भरुवा बन्दुक पड्काएर धपाउने प्रयास गरिन्थ्यो । तर अवैध घरेलु हतियारको रुपमा रहेको भरुवा बन्दुक सरकारलाई बुझाए पछि स्थानीयहरुले...
पाल्पाका कोरोना संक्रमित ५ जना निको भए
बिहीबार, असार ४, २०७७
जिल्लामा कोरोना संक्रमित देखिएका पाँच जना निको भएर घर फर्किएका छन् । लुम्बिनी मेडिकल कलेजको कोरोना सेन्टरमा रहेका २ जना र तानसेन मिसन अस्पतालले तयार गरेको वृद्धाश्रमको आइसोलेशनमा रहेका ३ जना गरी ५ जना निको भएर घर फर्किएका हुन् । उनीहरुको सबैको दोस्रो पटक सम्म पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर...
नेपाली काँग्रेसका युवा नेता कर्माचार्यले गरे क्वारेन्टाइनको निरीक्षण
बिहीबार, असार ४, २०७७
नेपाली कांँग्रेसका युवा नेता तथा जिल्ला सचिव अजयमान कर्माचार्यले क्वारेन्टाइनको निरीक्षण गरेका छन् । उनले तानसेन नगरपालिका वडा नम्वर ६ बर्तुङ्गमा रहेको क्वारेन्टाइनको स्थलगत निरीक्षण गरेका हुन् । कोरोना महामारीका कारण भारत लगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्था, क्वारेन्टाइनको व्यवस्थापन लगायतका विषयमा नेता कर्मचार्यले निरीक्षण गरेका थिए...
पाल्पामा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको सख्या ५६ पुग्यो
बिहीबार, असार ४, २०७७
पाल्पामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । विहिबार मात्र जिल्लामा ५ जना संक्रमित थपिएका हुन । थपिएका संक्रमित रिब्दीकोट गाउँपालिकाका ४ जना र तिनाउ गाउँपालिकाका १ जना रहेका छन् । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले...
पाल्पामा बन्दाबन्दीका बेला फलफूलका बिरुवाको माग बढ्यो
बिहीबार, असार ४, २०७७
सुन्तलाको केस्राभित्रको दाना (बिँया) बाट पनि राम्रो आम्दानी हुन सक्छ भन्दा अनौठो लाग्छ । सुन्तलाको केस्रा खादा भेटिएको बिँयालाई बिउका लागि सुरक्षितसाथ सङ्कलन गर्नसके राम्रो आम्दानी गर्न सकिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका सुन्तला किसानले बन्दाबन्दीको अवधिमा सुन्तलाको बिउबाट उत्पादित बिरुवाको कारोबारबाट राम्रो आम्दानी गरेका छन् । सो गाउँपालिका–४,सल्लेधाराका ददीराम...
‘बाँदरले मकै च्यातेर नष्ट पार्यो, कोसँग हारगुहार गर्नू’
बिहीबार, असार ४, २०७७
पाल्पाका ग्रामीण क्षेत्रका किसानलाई बाँदरले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल र धपाउन बसेकालाई आक्रमण समेत गर्न थालेको पछि उनीहरु हैरान परेका हुन् । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जङ्गल नजिकका बस्तीमा बाँदर पसेर घरभित्रैबाट अन्न खान थालेको छ । रामपुर नगरपालिकाको खटाङखेत, भलायटार, प्याक्लुक, भुजात,...


