आज गैरआवासीय नेपाली दिवस मनाइदै
आइतबार, असोज २५, २०७७
गुल्मीमा यसरी ठगिए मिटर रिडरबाट उपभोक्ता
आइतबार, असोज २५, २०७७
गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २ सय बुझाए । उनको घरमा मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए ।
सशस्त्र प्रहरीद्वारा मन्दिर सरसफाई
शनिबार, असोज २४, २०७७
विजयादशमीको पूर्वसंन्ध्यामा शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाको आयोजनामा तानपा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य भएको छ ।
श्रीनगर रेडक्रसले दियो गृहणीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम
शनिबार, असोज २४, २०७७
तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल नेपाल रेडक्रस सोसाईटी श्रीनगर उपशाखाले गृहणीहरुलाई मनोसामाजिक प्राथमिक उपचार तालिम दिएको छ ।
मिटर रिडरबाट ठगिए मुसीकोटवासी
शनिबार, असोज २४, २०७७
गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २ सय बुझाए । उनको घरमा मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना गएका थिए ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि निस्दीमा बन्द, रामपुरमा तयारी
शनिबार, असोज २४, २०७७
जनप्रतिनिधि र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि जिल्लाको निस्दी गाउँपालिका बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सहित १० जनामा कोरोना देखिएपछि शुक्रबार राति १२ बजेदेखि कात्तिक १ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको हो ।
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित
शनिबार, असोज २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।
‘मनु’को गजल चालिसा
शनिबार, असोज २४, २०७७
सधैँ कथा भयो धने
डुली कता गयो धने
कता गयो कता झर्यो
व्यथा बनी रयो धने
पाल्पामा शुक्रबार ३८ जनामा कोरोना पुष्टि
शुक्रबार, असोज २३, २०७७
जिल्लामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका २९ जना, तिनाउ गाउँपालिकाका ७ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका १ जना गरी ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया
शुक्रबार, असोज २३, २०७७
गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
रिब्दीकोटमा स्वास्थ्य संयोजकलाई घटुवा गर्ने कार्यको काँग्रेसद्वारा विरोध
शुक्रबार, असोज २३, २०७७
नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य शाखा संयोजकलाई राजनैतिक पूर्वाग्रह साधेर उपसंयोजक पदमा कार्यरत कर्मचारीलाई संयोजकको जिम्मेवारी दिएको विषयको विरोध गरेको छ । गाउँपालिकाले विगत तीन वर्षदेखि छैठौं तह जनस्वास्थ्य निरिक्षक अर्थात् स्वास्थ्य संयोजकको जिम्मेवारी सम्हादै आएका बिष्णुदेव खनाललाई संयोजक पदबाट हटाएर सोही शाखाको उपसंयोजक पदको जिम्मेवारीमा रहेका सुनिल अधिकारीलाई संयोजकको...
कालिगण्डकीमा हाम फालेर एक पुरुष बेपत्ता
शुक्रबार, असोज २३, २०७७
कालिगण्डकी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शुक्रबार जिल्लाको बगनासकाली गाउँपालिका ५ राम्दीका ५० वर्षीय कृष्ण भट्टराई राम्दी पुलबाट कालिगण्डकीमा हाम फालि बेपत्ता भएका हुन् ।
भुइँमै सुत्छन् कैदीबन्दी
शुक्रबार, असोज २३, २०७७
यहाँको कारागारका कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट झट्ट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक छ भन्ने अनुमान गर्न सकिन्छ ।


