Shittalpati
लकडाउनले ओडारमा पुर्‍यायो
लकडाउनले ओडारमा पुर्‍यायो गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् ।
चाडपर्व लक्षित सुरक्षा आवश्यक
चाडपर्व लक्षित सुरक्षा आवश्यक यतिबेला हिन्दुहरुको महानपर्वहरु नेपालीको घर आँगनमा आउन लागेका छन् । कोरोना महामारीका बिच पनि देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ ।
दसैँमा गाउँ नफर्किन सरकारको आग्रह
दसैँमा गाउँ नफर्किन सरकारको आग्रह सरकारले दसैँमा गाउँ नफर्किन आग्रह गरेको छ । बजारमा कोभिड १९ संक्रमण दर उच्च भएको र गाउँतिर कोरोना नियन्त्रणतर्फ भएकाले गाउँमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले सरकारले यस वर्षको दसैँ आफु बसेकै ठाउँमा (जो जहाँ छ त्यही) मनाउन आग्रह गरेको हो ।
दसैँ, तिहार नजिकिँदा समेत छैन बजारमा चहल–पहल
दसैँ, तिहार नजिकिँदा समेत छैन बजारमा चहल–पहल हिन्दुहरुको महान् चाड दसैँ, तिहार घरदैलोमा आइपुग्दा सधैँ भीडभाड हुने जिल्लाका प्रमुख बजारहरु यतिबेला सुनसान छन् । विशेषगरी चाडपर्व दसैँ–तिहारमा किनमेल गर्नेको भीड हुने तानसेनका बजारहरुमा दसैँ तिहारको कुनै रौनक छैन ।
रेसुङ्गा नगर सरकार र बेलायतको हकिन्ज नगर बिच भगिनी सम्बन्ध
रेसुङ्गा नगर सरकार र बेलायतको हकिन्ज नगर बिच भगिनी सम्बन्ध गुल्मीको रेसुङ्गा नगरपालिका र सयुंक्त अधिराज्य बेलायतको हकिन्ज नगर परिषद् बिच भगिनी सम्बन्ध स्थापित भएको छ । नेपाली राजदूतावास लण्डनले एक प्रेस विज्ञप्तिमार्फत रेसुङ्गा नगरपालिका र संयुक्त अधिराज्यको हकिन्ज नगरपरिषद् बिच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौताबारे जानकारी दिएको रेसुङ्गा नगरपालिकाका सूचना अधिकारी शंकर गौतमले जानकारी दिए ।
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो
पाल्पामा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय ९५ पुग्यो ,जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार माथागढी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, तिनाउ गाउँपालिकाका १ र लुम्बिनी मेडिकल कलेज प्रभासबाट स्वाब संकलन गरिएका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान
पाल्पामा लागूऔषध र चोरी मुद्दाका फरार अभियुक्त कारागार चलान पाल्पामा लागूऔष र चोरी मुद्दाका फरार अभियुक्तलाई कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अदालतबाट दोषी भई फरार रहेका अभियुक्तलाई पक्राउ गरि कारागार चलान गरेको जनाएको छ ।
प्रदेश पाँचका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
प्रदेश पाँचका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु भएको छ । प्रदेश पाँचका कपिलवस्तु,रुपन्देही, बर्दियामा भएका घटनामा तीन जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल
उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै...
उपचाररत तीन कोरोना संक्रमितको मृत्यु
उपचाररत तीन कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा...
पाल्पाली समाज युकेले गर्‍यो पहिरो पीडितलाई आर्थिक सहयोग
पाल्पाली समाज युकेले गर्‍यो पहिरो पीडितलाई आर्थिक सहयोग असोज ८ गते पाल्पा रम्भा गाउँपालिका वडा २ फोक्सिङ्गकोट बेलौजाका पहिरो पीडितहरुलाई पाल्पाली समज युकेले चन्दा रकम उठाएर सहयोग गरेको छ । पाल्पाली समाजक युकेका प्रतिनिधि ईन्द्र थापा, बृहस्पती राना, मगर पत्रकार महासंघका महासचिव देव पचभैया मगर, वडा २ का वडा अध्यक्ष उमानसिंङ्ग सारु सहयोग रकम हस्तान्तरण गरेका छन् ।
Weather Update