Shittalpati
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा
बजाजको एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिलेनयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको छ । आफ्ना ग्राहकहरुका ेमागलाई मध्यनजर गर्दै कम्पनीले नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस नेपाली बजारमा ल्याएको हो ।
एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज
एकै दिन २ हजार ६ सय ७५ संक्रमित डिस्चार्ज नेपालमा बिहीबार मात्र २ हजार ६ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७५ जना संक्रमण मुक्त भएका हुन् ।
पाल्पामा दिगो पर्यटन विकासको अवधारणा
पाल्पामा दिगो पर्यटन विकासको अवधारणा विश्वको आधुनिक पर्यटन विकासको इतिहासलाई फर्केर हेर्दा सन् १८४१ मा बेलायतका थोमस कुकले आधुनिक पर्यटन व्यवसायको श्रीगणेश गरेको मानिन्छ । बेलायतमा उनले स्थापना गरेको “थोमस कुक” विश्वकै पहिलो ट्राभल एजेन्सी हो । यसकारण थोमस कुकलाई आधुनिक पर्यटनको जन्मदाता मानिन्छ ।
हुलाक दिवस र यसको प्रयोग
हुलाक दिवस र यसको प्रयोग आज विश्व हुलाक दिवस हो । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ ।
माथागढीमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने बढे
माथागढीमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिने बढे जिल्लाको माथागढी गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा वृद्धि भएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थाबाट सुत्केरी गराउने विभिन्न अभियान सञ्चालनसँगै गर्भवती महिलालाई प्रोत्साहन गरेकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा तिब्र वृद्धि भएको हो ।
आज विश्व हुलाक दिवस मनाइँदै
आज विश्व हुलाक दिवस मनाइँदै आज विश्व हुलाक दिवस मनाइदै छ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै शुक्रबार विश्व हुलाक दिवस मनाउन लागिएको हो ।
ब्राजिलमा ५० लाख बढी संक्रमित
ब्राजिलमा ५० लाख बढी संक्रमित ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५ सय ५३ भएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७ सय ३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९...
पाल्पामा विहिबार रामपुरका ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
पाल्पामा विहिबार रामपुरका ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार रामपुर नगरपालिकाका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो ।
पाल्पामा कोरोना परीक्षण सुरु, दैनिक एक सय ३२ जनाको नमूना परीक्षण हुने
पाल्पामा कोरोना परीक्षण सुरु, दैनिक एक सय ३२ जनाको नमूना परीक्षण हुने पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ । विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश पाँचको पाल्पामा पनि सुरु भएको हो । यसअघि बिरामीको नमूना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौं पठाउने गरिएकोमा विहिबारबाट पाल्पाको तानसेनमै परीक्षण सुरु भएको छ ।
अमेरिका जानलाई खुल्यो डिभी चिट्ठा, हेर्नुहोस् यस्तो छ प्रावधान
अमेरिका जानलाई खुल्यो डिभी चिट्ठा, हेर्नुहोस् यस्तो छ प्रावधान अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासले जानकारी गराए अनुसार बुधबार नेपाली समयअनुसार राती ९ः४५ बजे (अक्टोबर ७, २०२०) बाट आवेदन खुला भएको हो ।
लकडाउनले ओडारमा पुर्‍यायो
लकडाउनले ओडारमा पुर्‍यायो गरिबीले गर्दा तनहुँको एक परिवार ओडारमा बस्न बाध्य भएको छ । ओडारमा बस्ने परिवारमा मनवीर गुरुङ, निजको श्रीमती उदाशिया, छोरो २० वर्षीय गणेश र १३ वर्षीया छोरी पूजा रहेका छन् ।
Weather Update