यातायातमा कोरोना जोखिम
सोमबार, असोज २६, २०७७
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि, भएन अनुगमन
सोमबार, असोज २६, २०७७
दसैँको मुखमा आएर दैनिक उपभोग्य वस्तु खाद्यान्नको मूल्य वृद्धि भएको छ । लकडाउनका कारण उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले मूल्य बढेर आएको होलसेल व्यापारीहरु बताउँछन् ।
पाल्पामा फरार अभियुक्त पक्राउ
आइतबार, असोज २५, २०७७
जिल्लामा चोरी मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले फरार सूचिमा रहेका रैनादेवी छहरा–८, का २२ वर्षीय जीवन रायमाझीलाई पक्राउ गरेको हो ।
राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरण नगर्ने
आइतबार, असोज २५, २०७७
नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको छ । विगतका दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले यस वर्षको दशैंमा नयाँ नोट वितरण नगर्ने भएको हो ।
पाल्पामा थप ३३ जनामा कोरोना पुष्टि
आइतबार, असोज २५, २०७७
पाल्पामा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार २३ जना पुरुष र १० जना महिलामा कोरोना संक्रमण देखिएको सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए ।
देवी घर्ती र विष्णु सिंजाली मगरको स्वरमा सानु तिम्रो मन बजारमा
आइतबार, असोज २५, २०७७
गुल्मेली गायक तथा सर्जक, नेपाली गीत संगीतमा एउटा गहकिलो तथा निकै सुरीलो आवाजका धनि गायक तथा गुल्मी लोकतारा भनेर चिनेनी लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत सानु तिम्रो मनको नयाँ भिडियो बजारमा लिएर आएका छन् ।
शिक्षामन्त्री पोखरेललाई संक्रमण
आइतबार, असोज २५, २०७७
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ संक्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
बुटवलमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु
आइतबार, असोज २५, २०७७
बुटवलमा कोरोना संक्रमितको एकै दिन तीन जनाको मृत्यु भएको छ । आइतबार अस्पतालका कोरोना संक्रमितको उपचारका लागि सघन उपचार कक्षको अभाव हुँदा एक संक्रमितको मृत्यु भएको छ । अर्को एकको उपचारका लागि बुटवल बाहिर लैजाँदै गर्दा बाटामा मृत्यु भएको छ ।
गुल्मीमा विस्फोटक पदार्थ सहित मोटरसाईकल बरामद
आइतबार, असोज २५, २०७७
जिल्ला प्रहरी कार्यालय गुल्मीले वन्यजन्तु चोरी शिकारमा प्रयोग हुने विस्फोटक पदार्थ सहित मोटरसाइकल बरामद गरेको छ । जिल्लाको ऐतिहासिक धार्मिक एवम पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा गोप्य सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले शनिबार राती रेसुङ्गा संरक्षित बनको गौशाला नजिकबाट विस्फोटक पदार्थ सहित दुई वटा मोटर साइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका...
कुमारी बैंकले ल्यायो ग्राहकहरुलाई विशेष छुट
आइतबार, असोज २५, २०७७
कुमारी बैंक लिमिटेड आफ्ना ग्राकहरुका लागि विशेष छुट ल्याएको छ । बैंकले होटलका विभिन्न सेवाहरुमा आफ्ना ग्राकहरुलाई विशेष छुटको व्यवस्था मिलाएको छ । बैंक, टिका रिसोर्ट, सुईट्स एण्ड स्पाका बीच होटलका विभिन्न सेवा सुविधाहरुमा छुट प्रावधान सम्बन्धी सम्झौता भएको छ ।
पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार किन हिरण्यलाल श्रेष्ठलाई ?
आइतबार, असोज २५, २०७७
तानसेनमा नजन्मेका अनि तानसेनका जनप्रतिनिधिलाई भोट नहालेका मकवानपुरे हिरण्यलाललाई किन १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिको तानसेन नगरपालिकाले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार २०७६ (पहिलो पटक) प्रदान गर्ने निर्णय गरियो ? तानसेन पाल्पा सेरोफेरोमा केहीका मनमा यो सवालले २०७६ माघ तेस्रो साता खसखस गरायो ।
कोरोना कहर र पर्यटन क्षेत्र
आइतबार, असोज २५, २०७७
कोरोना कहरका कारण सबैभन्दा धेरै क्षति पर्यटन क्षेत्रमा छ । पर्यटन व्यवसायी र मजदुर गरेर लाखौँको रोजगारी गुमेको छ । होटल व्यवसायी, हवाई उडान, ट्राभल एजेन्सी, यातायात व्यवसायी लगायत क्षेत्र बढी मारमा छन् ।

