बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु
मंगलबार, असोज २७, २०७७
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र
मंगलबार, असोज २७, २०७७
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकोप नियन्त्रणमा ध्यान दिऊ
मंगलबार, असोज २७, २०७७
विश्वभरी नै विभिन्न कार्यक्रम गरी आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउन लागिएको छ । हरेक वर्ष विश्व समुदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
लुम्बिनी प्रदेशप्रति आपत्ति
मंगलबार, असोज २७, २०७७
मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश पाँचलाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति आपत्ति जनाएको छ । नेपाल मगर संघ र मगरात संयुक्त संघर्ष समितिले विज्ञप्ति निकालेर लुम्बिनी नामाकरण ‘महेन्द्रकालीन’ भएको टिप्पणी गर्दै आपत्ति प्रकट गरेका छन् ।
आज प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइदै
मंगलबार, असोज २७, २०७७
आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष विश्व समूदायले अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्दछ ।
टोक्सेका विपन्नलाई काँग्रेस नेताले गरिदिए स्वास्थ्य बीमा
सोमबार, असोज २६, २०७७
नेपाली काँग्रेसका नेताहरुले जिल्ल्लाको बगनासकाली गाउँपालिका–६, टोक्सेका विपन्न दलित परिवारका लागि स्वास्थ्य बीमा गरिदिएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।
सोमबार १४ सय ७३ जना कोरोनामुक्त
सोमबार, असोज २६, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ७३ जना कोरोनामुक्ता भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न जिल्लाका १४ सय ७३ संक्रमित निको भएका हुन् ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा चन्द
सोमबार, असोज २६, २०७७
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा विद्यार्थी नेता युबराज चन्द ठकुरी चयन भएका छन् । चन्दलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको हस्ताक्षरित पत्र पठाएका छन् ।
चाडपर्व नजिकिँदै गर्दा प्रहरी र प्रशासनको सक्रियता
सोमबार, असोज २६, २०७७
चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाएका छन् । चाडबाडको समयमा हुनसक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका घटना रोक्न प्रहरीसँगको समन्वयमा सुरक्षा योजना बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले राससलाई जानकारी दिए ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु
सोमबार, असोज २६, २०७७
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चारको मृत्यु भएको छ । प्रदेश पाँचको दाङ, रुपन्देही, कपिलवस्तु र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको हो ।
तानसेन–बुटवल सडकखण्ड असोज २९ सम्मका लागि बन्द
सोमबार, असोज २६, २०७७
सिद्धार्थ राजमार्गमा पर्ने तानसेन–बुटवल सडकखण्ड आजदेखि असोज २९ गतेसम्मका लागि बन्द भएको छ । सिद्धार्थ राजमार्गको चिडियाखोलादेखी बर्तुङ सम्मका विभिन्न स्थानमा गएको पहिरो हटाउनका लागि सोमबारदेखि विहिबारसम्म दैनिक तीन घण्टा सडकमा सवारी आवागमन बन्द गरिएको हो ।
अब तानसेनकै लयमा बुटवल !
सोमबार, असोज २६, २०७७
प्राकृतिक सुन्दरता र प्राचिन कला संस्कृतिको धनी नगर तानसेन हो । काठमाडौं पछिको दोस्रो अनि पुरानो नगरका रुपमा समेत परिचित तानसेन पछि विस्तारै शिक्षा, स्वास्थ्य जस्ता अन्य सुविधाहरुमा कमी हुँदै गएको छ ।


