महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क
सोमबार, फागुन १७, २०७७
मगर जाती : समानता, सरलता, प्रजातान्त्रिक मूल्य र संस्कार
सोमबार, फागुन १७, २०७७
शारिरीक रुपमा झट्ट हेर्दा गहूँ गोरो, लोप्रे आँखा र थेप्चो नाक भएका मंगोल मूलका एक जाति हो मगर । बानी व्यवहार प्राय झ्वाट्टै उत्तर दिन नचाहाने, कसैको विषयमा अनावश्यक चासो नराख्ने आफनै प्रवृतिमा रम्न चाहाने स्वभावको हुन्छ मगर ।
सबै प्रकारका भेदभाव अन्त्य गरौं
सोमबार, फागुन १७, २०७७
नेपाली समाजमा धेरै प्रकारका भेदभावहरु हुने गरेका छन् । भेदभाव प्राय ः गलत सूचना वा अज्ञानताको डरमा आधारित हुने गर्दछन् । कसैले कसैलाई भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो ।
नक्कली फेसबुक पेज बनाउने पक्राउ
आइतबार, फागुन १६, २०७७
प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो ।
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
आइतबार, फागुन १६, २०७७
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताए । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप...
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक सम्मानित
आइतबार, फागुन १६, २०७७
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये ६ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी...
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव
आइतबार, फागुन १६, २०७७
गुल्मीदरबार गाउँपालिका ६ की मृगौला पीडित ३६ वर्षीया सीता विकको उपचारका लागि आर्थिक अभाव भएको छ । दुई वर्ष अघिदेखि दुबै मृगौला फेल भई उपचार गराइरहेकी विकको आर्थिक अभावमा अहिले समस्या भएको हो । २ छोरी र २ छोराकी आमा उनको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि थप उपचारका लागि आर्थिक...
एनसेलको ‘सहयात्री सिम’
आइतबार, फागुन १६, २०७७
एनसेल आजियाटा लिमिटेडले ‘सहयात्री सिम’ योजना ल्याएको छ । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी यो योजन ल्याएको हो । उक्त योजनामा स्टार्टर प्याकमा बण्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा रहेका छन् । यो योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
आर्थिक विकासको आधार : राजनीतिक स्थिरता र स्थिर सरकार
आइतबार, फागुन १६, २०७७
विकास र समृद्धिलाई राजनीतिक स्थायित्वसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक स्थायित्वबिना विकास र समृद्धि सम्भव हुँदैन । विगतका राजनीतिक अस्थिरतालाई विकास र समृद्धिको प्रमुख बाधकका रूपमा बुझिँदै अहिलेको अवस्थासम्म आइपुगेको छ । कहिले राणाशासनलाई विकास र समृद्धिको बाधक ठानियो त कहिले शाहवंशीय राजतन्त्रलाई । यी दुवै खाले शासनशैली समाप्त भई...
रामपुर नगरको तीन विधेयक, एक नियमावली पारित
शनिबार, फागुन १५, २०७७
रामपुर नगर सरकारले आठौँ नगर सभाबाट तीन विधेयक र एक नियमावली पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७७÷०७८ को योजना संशोधन प्रस्ताव सहित स्वास्थ्य तथा सरसफाई विधेयक २०७७, भवन निर्माण विधेयक २०७७, प्राकृतिक स्रोत तथा वातावण संरक्षण विधेयक २०७७ पारित गरेको हो ।
खानीगाउँ स्वास्थ्य चौकी भवनको उद्घाटन
शनिबार, फागुन १५, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका ७ मा रहेको खानीगाउँ स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ । १ करोड ३८ लाख लागतमा निर्माण भएको बर्थिङ सेन्टर सहितको भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको लुम्बिनी प्रदेशका सांसद तथा नेपाली काँग्रेस पाल्पाका सभापति वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।


